संगीत

‘सालको पात टपरी’का बसन्त भन्छन्, ‘म मर्दा लोकदोहोरी प्रतिष्ठान मलामी जान्छ भन्ने विश्वास छैन’

माघ २२, काठमाडौँ । पछिल्लो समय नयाँ रेकर्ड बनाउन सफल लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी’ का संगीतकार बसन्त थापाले आफूमाथि प्रहार हुँदा पनि लोकदोहोरी प्रतिष्ठान मौन रहेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् ।

उनले प्रतिष्ठान आफू मर्दा मलामी जानेमा समेत शंका व्यक्त गर्दै फेसबुकमार्फत प्रतिष्ठानमै नरहेको घोषणा समेत गरे । ...

‘सालको पात टपरी हुनी..’ सुपरहिट

‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको !
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको....!’

पछिल्लो समयमा भाइरल बनेको गीत हो यो । यो गीत बच्चादेखि वृद्धसम्मले रुचाएका छन् । बिहे, पार्टी र दोहोरी साँझमा मात्रै होइन, सर्वत्र यही गीत बजेको सुनिन्छ । तिहारको देउसी–भैलोमा यही गीत घन्कियो । मं...