मनोरञ्जन

‘सालको पात टपरी हुनी..’ सुपरहिट

‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको !
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको....!’

पछिल्लो समयमा भाइरल बनेको गीत हो यो । यो गीत बच्चादेखि वृद्धसम्मले रुचाएका छन् । बिहे, पार्टी र दोहोरी साँझमा मात्रै होइन, सर्वत्र यही गीत बजेको सुनिन्छ । तिहारको देउसी–भैलोमा यही गीत घन्कियो । मं...

छोरीको बिहेमा अमेरिका पुगे जनार्दन

पुस ९, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा छोरीको बिहेका लागि अमेरिका पुगेका छन् । छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गर्ने भएपछि शर्मा अमेरिका पुगेका हुन् । कविता र आलोकको बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका गएका हुन् । बिहेपछि शर्माको नाता सम्ब...

पोखरामा ‘शिला आर्ट’ थाल्ने को हुन् यी ?

गरीब मुलुक भए पनि हाम्रो देशमा ‘ठालु’ प्रवृत्ति बढी छ । अधिकांस मान्छेहरु पैसा कमाउन त चाहन्छन् तर, कामको नाममा सिन्को भाँच्न खोज्दैनन् । अरुलाई सल्लाह दिँदैमा उनीहरुको दिन बित्छ, महिना बित्छ, बर्ष बित्छ र जीवनै बित्छ । छोटो समयमै धनी बन्ने र अझै धनी बन्ने सपना पूरा गर्न उनीहरु जेसुकै गर्न तयार देखिन्छन् । कहिलेकाहि त यस्तो भान हुन्छ, यहाँ दय...