स्वास्थ्य

उच्च रक्तचापको रोकथाम उपचार कसरी गर्ने ?

पछिल्लो तथ्यांकअनुसार विश्वमा १.३ विलियनभन्दा बढी मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । हाम्रो देश नेपालमा प्रत्येक तीनमध्ये एक जनामा यो समस्या रहेको अनुमान गरिएको छ । तर यीमध्ये धेरै व्यक्तिहरुलाई थाहा पनि हुँदैन कि आफूमा यो समस्या छ भनेर । किनभने सबै बिरामीमा लक्षण देखिन्छ नै भन्ने हुँदैन । त्यसैले आफू सावधान रहेर वर्षमा कम्तिमा दुई पटक व...

ओलीको हात-खुट्टा गुमेपछि…

पुस २४, काठमाडौँ । हामी नेपालीहरु भन्ने गर्छौँ–यस्तो त शत्रुलाई पनि नपरोस् ! पीडा के हो ? भोग्नेलाई मात्रै थाहा हुन्छ । युवा उमेरमै हातखुट्टा गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ ? कृष्ण ओलीलाई नै थाहा होला विचरा !
आफ्नी श्रीमतिलाई नर्स बनाउने सपना रहेछ रुकुमको सिम्लिका ओलीको । इलेक्ट्रिक इन्जिनियरिङ पढ्दै रहेछन् । तर, उनको...

‘ओली र प्रचण्ड राजा हुन्’

पुस २३, काठमाडौँ । अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ ।
हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनस...

‘पिनास’ले हैरान पार्यो ? कसरी हुन्छ रोकथाम ?

पुस २३, काठमाडौँ । जाडो बढेको बढ्यै छ । यो चिसोले केही रोगको चपेटामा पर्नुभयो होला । कति रुघा खोकीले सताइए होलान्, कति पिनासले । पिनासले जाडो मौसममा दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र त्यसलाई बेवास्ता गर्दै जाँदा पिनासको रुप धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ ।

के हो पिनास ?

सा...

निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्छ : प्रधानमन्त्री

पुस १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । एआइजीको तहबाट अनुसन्धान गरेको र घटना आश्चर्यजनक भएको पनि ओलीको भनाई छ । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी ...

डा.केसीसँगको सहमति विपरित आयो सरकारी प्रतिवेदन

पुस १८, काठमाडौं । सरकारले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पारेको छ । शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति विपरित यस्तो प्रतिवेदन तयार भएको हो । डा. केसीसँग भएको सहमतिले उपत्यका बाहिर पनि मेडिकल कलेज नखुल्ने अवस्था ...

इलाम पुगे डा.केसी, भोलिबाट अनशन बस्ने

पुस १७, काठमाडौँ । डा.गोविन्द केसी इलाम पुगेका छन् । सरकारले माग पुरा नगरेपछि डा गोविन्द केसी अनशन बस्न यो पटक इलाम पुगेका हुन् । उनले भोलिबाटै अनशन थाल्ने बताइएको छ । डा केसीको यो १६ औं अनसन हो ।

सरकारलाई माग पुरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका हुन्। डा केसीको माग र सरका...

भट्टराई र केसीको जुहारी

पुस १६, काठमाडौं । नेकपाका नेता योगेश भट्टराई र डा. गोविन्द केसीबीच जुहारी चलेको छ । डा. गोविन्द केसीले संसदीय समितिमा आउन अस्वीकार गरेपछि सांसद भट्टराई र केसीबीच जुहारी चल्न थालेको हो । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरिरहेको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीसँग छलफल गर्ने जिम्मा भट्टराई र कांग्रेस सांसद गगन थापालाई दिएको थियो । तर, केस...

फोहोर सोहोर्दै बाबुराम

पुस १४, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई काठमाडौँको गोंगबु एरियाको फोहोर सोहोर्न पुगेका छन् । उनको नेतृत्वमा नयाँ शक्ति पार्टीले गोंगवु एरियामा शनिबार बिहान सरसफाई कार्यक्रम गरेको हो ।

अनौठो रोग ‘प्रायपिजम्’बारे बुझौँ

एक दिन २२ बर्षीय युवा हस्पिटलको ईमर्जेन्सीमा आए । आत्तिँदै आफ्नो समस्या बताए । उनको समस्या सामान्य थिएन । यसो भनौँ, यस्तो केशको उनी नै पहिलो बिरामी थिए । चिटचिट पसीना निकाल्दै ऊनी निस्सासिए झैँ बोले, मेरो लिङ्ग असाध्यै दुख्यो हजुर ! हामीले सोध्यौँ, कति समय भयो ? केही काम बिर्सेझैँ उनले भने-अस्तिदेखि हो यस्तो भको । उनले भने अनुसार, उनको लिङ्ग ...