पत्रपत्रिका

राजतन्त्रको हरक

साउन २६, काठमाडौँ । मानव अधिकार अभियन्ता कृष्ण पहाडीले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘राजतन्त्र खोल्लिएको अन्डाजस्तै भएकाले फालिएको हो, फेरि त्यो सडेको अन्डालाई भान्सामा ल्याउन सकिँदैन ।’ शिरदेखि पाउसम्मै नागरिक अभियानका अगुवा मान्न सकिनेमध्येका पहाडीको यो निष्कर्ष त्यस्तो बेलामा अभिव्यक्त भएको छ, जुन बेला खोल्लिएको ‘अन्डा’ को गन्धको हरक ...

त्रिवि, केन्द्रवाद र क्रोनी

साउन १२, काठमाडौँ। आफूले भनेका कुराबाट आफैंलाई केही कुरा झल्याँस्स ज्ञान हुनुलाई जापानी जेन दर्शनमा सातोरी भन्छन् । अर्को कुरा अमेरिकी विद्वान गायत्री स्पिभाक चक्रवर्तीले भनेझैं मलाई हरेकपटक विद्यार्थीहरूको कक्षामा गएर भाषण गर्नु एउटा निबन्ध लेख्नु जस्तै हो । निबन्ध लेख्नु भनेको पहिले नै खिचेको योजना र उपायले घायल नभई स्वतन्त्र भएर कुरा राख्द...

नेपालका नेताहरुको शैक्षिक योग्यता कति ?

असार २१, काठमाडौँ । वनमन्त्री शक्ति बस्नेत मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला आफ्नै परीक्षाको तयारीमा छन्। राजनीतिशास्त्रको स्नातकोत्तर (एमए) का लागि मन्त्री बस्नेतले अहिले परीक्षा दिइरहेका छन्। बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट उनले ‘तेस्रो पेपर’ को परीक्षा सकाए। अझै दुइटा विषयको परीक्षा बाँकी नै छ। राजनीतिशास्त्रमै स्नातक बस्नेत स्नातकोत...

शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र हुँदै छ : प्रचण्ड

असार २१, काठमाडौँ। सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेकपा मुख्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको शान्ति प्रक्रिया संसारको सबभन्दा सफल हो' ।शान्ति प्रक्रिया भाँड्न पाए फाइदा हुन्छ भन्ठान्नेहरू षड्यन्त्रमा लागेको उनको भनाइ छ । मुलुकको शान्...

नेपालका कामरेड किङ्स ?

असार २०, काठमाडौँ।सत्ताधारीहरूले आआफ्ना राज्यका नागरिकको स्वतन्त्रतामाथि विस्तारै–विस्तारै अंकुश लगाउँदै तिनीहरूको निर्देशन÷आदेशअनुसार बाँच्न बाध्य गराउँछन्, त्यसलाई ब्रिटानीका विश्व कोषको परिभाषाअनुसार सर्वाधिकारवादी÷सर्वसत्तावादी÷एकदलवादी÷टोटालिटेरियानिज्म सत्ता भनिन्छ। बीसौं शताब्दीमा त्यस्ता सर्वसत्तावादी राज्यसत्ताहरूमध्ये सोभियत रूसको स...

दीपक मनाङे पार्टी प्रवेशको नेकपाभित्रै विरोध

असार २०, काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले बिहीबार गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । गुरुङलाई प्रव...

जोक्कर सरको रजगज

असार १९ काठमाडौँ । जोक्कर्‍याइँ जीवनको प्रधान तत्त्व होइन, सहायक तत्त्व हो । नभई नहुने, ज्यास्ती भए बित्यास पर्ने । त्यसैले जोक्कर नाटकको नायक होइन, केवल खलनायक महलको जीव हो । जीवनको वास्तविक नाटकमा जब खलनायक मार्काको जोक्कर नै नायक बन्छ, जीवनको अर्थ र गरिमा चौपट हुन्छ । सत्ता राजनीतिको हकमा पनि कुराको चुरो यही हो । जब सत्ता राजनीति कमिकतुल्य...

त्रिभुवन विश्वविद्यालयको कर्मचारी नियुक्तिमा व्यापक अनियमितता

असार १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको पनि भेटिएको छ ।

भर्ना प्रक्रियामा अनियमितता गरेको र आफन्तलाई भर्ना गर्न खोजेको पुष्टि भएपछि अख्तियार दुरु...

जनताको जनवाद नेकपाको राजनीतिक कार्यदिशा

असार १६,काठमाडौँ। नेकपाको राजनीतिक कार्यदिशा आगामी महाधिवेशनसम्मका लागि जनताको जनवाद रहने भएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक प्रतिवेदनको भाषा परिमार्जन गरेका हुन्। 'उहाँहरुले पछिल्लो समझदारी अनुसार राजनीतिक प्रतिवेदनमा अबको कार्यदिशा जनताको जनवाद हुने गरी परिमार्जन गर्नुभएको छ' दुई अध्यक्षको आइतबारको छलफलको  ब...

समावेशिताबाट मात्र समृद्धि

असार १५, काठमाडौँ । विकास र समृद्धि यतिवेला नेपालको राष्ट्रिय मन्त्र बनेको छ । सत्तामा हुनेहरूले रातदिन विकास र समृद्धिको मन्त्रोच्चारण गर्छन्, तर संघीयता र समावेशिताप्रति ठूलो अरुचि र आशंका पनि व्यक्त गर्छन् । मानौँ– राज्य केन्द्रीकृत बनेपछि सम्पूर्ण अधिकार राज्यसत्तामा रहनेका हातमा केन्द्रित भई एकल जातीय वर्चस्वका कारण छिटो विकास हुन्छ । अन...

शान्ता चौधरीले भनिन्, ‘कानुन पढ्छु’

असार १३, काठमाडौँ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले कानुन विषयमा उच्च शिक्षा अध्ययन गर्ने बताएकी छिन् । एसइइमा बी ग्रेड सहित २.६५ जीपिए ल्याएकी उनले भनिन्, ‘मेरो योजना ल (कानुन) पढ्ने हो । राजनीति गरेर कानुन बनाउने ठाउँमा पुगेका मान्छेलाई कानुन सम्बन्धि जानकारी र अध्ययन अनिवार्य रहेछ ।’

त्यही भएर आफूले कानुन पढ्ने स...

राज्यलाई हानी पुर्याउने कम्पनीलाई काम दिन सकिन्न : प्रधानमन्त्री

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताएका छन् । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उनले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गर...