पत्रपत्रिका

डा.केसीको ‘अनसन’ ठीक कि बेठीक ?

प्रथम कुरा– डा. केसीले नेपालमा कलेज चाहिँदैनन् भनिरहेका छैनन् । सरकारी कलेज खोलौं, काठमाडौभन्दा बाहिर नभएका ठाउँमा खोलौं र नयाँ विश्वविद्यालयबाट खोलौं, पैसा नहुने तर जेहन्दार विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण बनाऊ र दुर्गममा सेवा गर्न पठाऊ भनिरहेका छन् :

१. नेपालमा थप मेडिकल कलेज खोल्न नदिएर डा. केसीले हजारौंका सङ्ख्यामा विद्यार्थी...

अब नेपाली कामदारलाई जापानमा रोजगारीको ढोका खुल्यो

विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ। सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो। आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ। सन् २०१९ को एप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भन...

चीनमा मृत्युदण्ड घट्दो

पुस ८, काठमाडौ । चीनमा मृत्युदण्डको सजाय हुने क्रम घट्दो अवस्थामा रहेको छ । तर, यो प्रावधान हट्न अझै टाढाको विषय देखिन्छ । मृत्युदण्डको प्रावधानप्रति चिनियाँको अझै धेरै समर्थन रहेको चीनको सवोच्च अदालतका एक न्यायाधीशले बताए । मानवअधिकारवादी समूहका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक वर्ष मृत्युदण्ड दिने क्रम बढिरहेको भए पन...

‘वामदेवको फरक मत होइन’

पुस ८, काठमाडौँ । गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारबारे नेताहरुले आलोचना नगरेको स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे ।

‘बैठकमा कोही पनि...

विदेश भ्रमणमा ठूलाकै हालीमुहाली

पुस ८, काठमाडौँ ।  विदेश भ्रमणमा उच्च पदस्थ कर्मचारीकै हालीमुहाली देखिएको छ । राज्यबाट आकर्षक सेवा सुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहत निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्त...