मुख्य समाचार

बालुवाटारको २० रोपनी जग्गा घूसका लागि प्रयोग

साउन २३, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ ।सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं न...

टि-२० बरियतामा पारस खड्काको फड्को

साउन २२, काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जारि गरेको नयाँ वरियतामा राष्ट्रिय टिमका कप्तान पारस खड्काले फड्को मारेका छन्।नेपालले जुलाईमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) र मलेसियासंग २ वटा टि-२० को सिरिज खेलेको थियो। यस क्रममा नेपालले कुल ६ खेल खेल्यो। यस अघि यो वर्ष नेपालले जनवरी / फेव्रुवरिमा युएईसंग ३ वटा टि-२० खेल्यो। नेपाली खेल...

भागबन्डामा पदाधिकारी नियुक्ति लज्जास्पद : डा. केसी

साउन २१, काठमाडौँ । डाक्टर गोविन्द केसीले त्रि वि पदाधिकारीको नियुक्तिको विषयलाई लिएर बिरोध जनाएका छन्। उनले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले दलिय भागबन्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद भएको भन्दै  निर्णय स...

जम्मुकश्मिरको विशेष अधिकार खोसियो, लद्दाख केन्द्र शासित क्षेत्र

 साउन २०, काठमाडौँ । नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले जम्मुकश्मिरको विषयलाई लिएर आज एक ऐतिहासिक निर्णय गरेको छ/भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने ऐतिहासिक निर्णय गरेको छ / मोदी सरकारले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेको हो । भारत शासित...

अमेरिकामा शृंखलाबद्धआक्रमण ३० जनाभन्दा बढीको मृत्यु

साउन १९, काठमाडौँ / अमेरिकामा शृंखालाबद्ध आक्रमण र हत्याका घटना भएको सीएनएन तथा बिबिसीले जनाएको छ। उनीहरुका अनुसार आज भएका छुट्टाछुट्टै घटनामा ३० जना भन्दा बढीको ज्यान गैसकेको छ भने दर्जनौं घाइते भएका छन्।अमेरिकाको टेक्ससमा रहेको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार भएको केही घण्टा नबित्दै ओहायोमा समेत गोली चलेको हो। अमेरिकाको ओहायो राज्यको डे...

‘देश बदल्ने बाटो’ मा पुष्पलाल

साउन १९, काठमाडौँ। अचानक ‘देश बदल्ने बाटो’ मा पुष्पलाल फेला परे भने के होला ? प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै कोरेको ‘देश बदल्ने बाटो’ (कान्तिपुर, ७ साउन) पक्कै पनि एक ठाउँमा पुगेर उनलाई चामत्कारिक लाग्ला । केही साथीसँग कलकत्ताको गुमनाम कोठामा ७० वर्षअघि आफूले गठन गरेको कम्युनिस्ट पार्टीको एउटा अवतारले शक्तिशाली सरकार चलाइरहेको थाहा पाउ...

अब सहकारीको ब्याज १६ प्रतिशत मात्रै

साउन १७, काठमाडौं।नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्रालयको सहकारी विभागको निर्णय अनुसार सहकारी संस्थाहरूले आफूखुशी ब्याजदर निर्धारण गर्न नपाउने भएका छन्। यसका लागि सरकारले ब्याजदरको सीमा तोकिदिएको छ। सहकारी संस्थाहरूले जथाभाबी ब्याज असुली गर्ने गरेको देखिएकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको स...

मंसिर १४ मा उपनिर्वाचन गर्नआयोगको सिफारिस

साउन १६, काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले बिहीबार सरकारलाई आफ्नो परामर्श सहितको उक्त सिफारिस गरेको हो । मन्त्रिपरिषद्‌ले मिति घोषणा गर्न बाँकी छ । तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दि...

नवनियुक्त मन्त्री भट्टराईबाट पदबहाली

साउन १५, काठमाडौँ ।तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेदारी नेकपाका युवा नेता योगेश भट्टराईले पाएका छन् । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले आजै कार्यभार सम्हालेका छन् । शितल निवासमा राष्ट्रपति विद्याद...

त्रिवि, केन्द्रवाद र क्रोनी

साउन १२, काठमाडौँ। आफूले भनेका कुराबाट आफैंलाई केही कुरा झल्याँस्स ज्ञान हुनुलाई जापानी जेन दर्शनमा सातोरी भन्छन् । अर्को कुरा अमेरिकी विद्वान गायत्री स्पिभाक चक्रवर्तीले भनेझैं मलाई हरेकपटक विद्यार्थीहरूको कक्षामा गएर भाषण गर्नु एउटा निबन्ध लेख्नु जस्तै हो । निबन्ध लेख्नु भनेको पहिले नै खिचेको योजना र उपायले घायल नभई स्वतन्त्र भएर कुरा राख्द...

तिक्लाङ्ग गुफा संरक्षणको सार्थक अभियान

साउन ११, काठमाडौँ । कास्की दर्जनौं गुफाहरु भएको जिल्ला हो। पोखरा र यसको आसपासका क्षेत्रहरुमा थुप्रै गुफाहरु अस्तित्वमा छन्। तर संरक्षण र प्रचार प्रसारको अभावमा ती गुफाहरु ओझेलमा परेका छन् ।जसको प्रचार भएको छ, ती पर्यटकीय केन्द्र हुनुका  साथै राम्रै आर्थिक गतिविधि हुने स्थलको रुपमा विकसित भएका छन्। खासगरी महेन्द्र गुफा यसको रा...

कुबेत विरूद्ध नेपालको सानदार जीत

 साउन ११, काठमाडौँ । आज विहान सम्पन्न भएको ईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ।

उक्त खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर २५ बल बाँकी छदै पुरा गर्यो।बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङपछि कप्तान पारस खड्काक...