मुख्य समाचार

तिक्लाङ्ग गुफा संरक्षणको सार्थक अभियान

साउन ११, काठमाडौँ । कास्की दर्जनौं गुफाहरु भएको जिल्ला हो। पोखरा र यसको आसपासका क्षेत्रहरुमा थुप्रै गुफाहरु अस्तित्वमा छन्। तर संरक्षण र प्रचार प्रसारको अभावमा ती गुफाहरु ओझेलमा परेका छन् ।जसको प्रचार भएको छ, ती पर्यटकीय केन्द्र हुनुका  साथै राम्रै आर्थिक गतिविधि हुने स्थलको रुपमा विकसित भएका छन्। खासगरी महेन्द्र गुफा यसको रा...

कुबेत विरूद्ध नेपालको सानदार जीत

 साउन ११, काठमाडौँ । आज विहान सम्पन्न भएको ईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ।

उक्त खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर २५ बल बाँकी छदै पुरा गर्यो।बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङपछि कप्तान पारस खड्काक...

नेपालले छनोट हुन के गर्नु पर्छ ?

साउन ११, काठमाडौँ। सिंगापुरमा जारी आइसीसी टी-२० विश्वकप क्वालिफायर प्रतियोगीतामा पराजित भएपछि कतार र मलेसिया दुई टिम उपाधि प्राप्त गर्ने दौडबाट बाहिरिएका छन्। । आज भएको खेलमा कतार र मलेसिया दुवै देश पराजित भए । यो हारको नतिजाले नेपालको खेलको लागि स्पस्ट समीकरण दिएको छ । आज जितेका टोलीहरु सिंगापुर र कुवेतसँगै नेपाल पनि अब उपाधि होडमा छ। यसकारण...

त्रि.वि. सेवा आयोगमा चैतन्यपछि को ?

साउन १०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदका आकांक्षीहरूबीच रस्साकस्सी चल्न थालेको छ । चैतन्य शर्मा अध्यक्षबाट आइतबार बाहिरिएपछि सोको लागि नेकपा निकट प्राध्यापकहरू रस्साकस्सीमा लागेका हुन् । तीन वर्षे कार्यकाल पूरा गर्दै शर्माले गत आइतबार अवकास लिएका थिए । यद्यपि शर्माको कार्यकाल निकै विवादास्पद र...

बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री

साउन ७, काठमाडौँ ।बेलायतमा प्रधानमन्त्री टेरेजा मेको राजीनामापछि बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री हुने भएका छन्। हिजो भएको कन्जरभेटिभ पार्टीका नेताको चुनावी परिणाम मंगलबार साँझ सार्वजनिक गरिएको छ। चुनावी परिणाम अनुसार बोरिसले ९२ हजार १ सय ५३ मत पाएका छन भने उनका प्रतिष्पर्धी विदेश मन्त्रीसमेत रहेका जेरेमी हन्टले ४६ हजार ६ सय ५६ मत प्रा...

पहिरोमा पुरिएर गुल्मीमा १० जनाको मृत्यु

साउन ७, काठमाडौँ । गुल्मीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ जना बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको जनाइएको छ ।
सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको जिल्ला प्...

एसिया क्षेत्र छनोटमा सिंगापुरद्वारा विजयी सुरुवात

साउन ६,काठमाडौं ।आजदेखि सिंगापुरमा शुरु भएको टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको पहिलो खेलमा सिंगापुरले जित हात पारेको छ ।उक्त प्रतिस्पर्धामा सिंगापुरले कतारलाई ३३ रनले पारजित गरेको हो ।सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।कतारका लागि कप्तान तम...

नेकपा विप्लब समुहका प्रभावशाली नेता माइला लामा पक्राउ

साउन ५, काठमाडौं । नेकपा विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाले लामा पक्राउ परेको पुष्टि गर्यो । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएक...

गोरखामा श्रीनाथप्रति श्रद्धाञ्जली, कुन नेताले के भने ?

साउन ५, गोरखा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । फोक्सोको क्यान्सरका कारण निधन भएको १४औँ दिन सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा श्रद्धाञ्जली सभा भएको हो । गोरखामै जन्मेर गोरखाको कम्युनिस्ट आन्दोलनमा जग हालेक...

बसन्तपुर दरबारक्षेत्र पुनर्निर्माणपछि फेरि उठ्दै

 

साउन ४, काठमाडौँ । २०७२ साल बैशाख १२ मा गएको शक्तिशाली भुकम्पको कारणले क्षतिग्रस्त हुनपुगेको बसन्तपुर दरबार क्षेत्रमा धमाधम पुनर्निर्माण कार्य जारी छ। केही मन्दिरहरुको निर्माण कार्य सकिएको छ भने केहीको निर्माण कार्य भर्खर सुरुभएको छ । खासगरी काठमाडौँ कै इतिहास बोकेको काष्ठमण्डप निर्माण कार्य भने निकै सुस्त गतिमा अगाडि बढेको देख...

पाइपलाइन मार्फत नेपाल आइपुग्यो पेट्रोलियम पदार्थ

साउन ३, काठमाडौँ । नेपालको गौरबको आयोजनाको रुपमा हेरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनको अन्तिम परीक्षणको काम सुरु भएको छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार विहान मात्र आइपुगेको छ ।नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आउने क्र...

नेकपा विप्लव समूहसंग वार्ता गर्न सरकार तयार

साउन २, काठमाडौँ ।मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार नियमित पत्रकार सम्मेलनको आयोजना गरियो । सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, 'विप्लब समुहसंग वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन ।’मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपू...