रोचक विश्व

‘नहाँसेको दिन बर्वाद गरेको दिन हो’ (प्रेरक भनाईसहित)

विश्व चर्चित हाँस्य कलाकार चार्ली चाप्लिनको जीवनका सुरुवाती दिनहरु निकै कठिनापूर्ण थिए । उनले निकै संघर्ष र दुःख गरेर ठूलो सफलता प्राप्त गरे । आफूले जीवनमा जति कठिनाई झेले पनि उनले सबैलाई हँसाइरहे । उनै कलाकारका मर्मस्पर्शी यी भनाईले निकै ठूलो प्रेरणा दिन्छ । कतिपयले भनाईले जीवन नै बदल्दिन सक्छन् । चार्लीका चर्चित १० भनाई यी हुन् :

चीनमा मृत्युदण्ड घट्दो

पुस ८, काठमाडौ । चीनमा मृत्युदण्डको सजाय हुने क्रम घट्दो अवस्थामा रहेको छ । तर, यो प्रावधान हट्न अझै टाढाको विषय देखिन्छ । मृत्युदण्डको प्रावधानप्रति चिनियाँको अझै धेरै समर्थन रहेको चीनको सवोच्च अदालतका एक न्यायाधीशले बताए । मानवअधिकारवादी समूहका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक वर्ष मृत्युदण्ड दिने क्रम बढिरहेको भए पन...