जीवनशैली

आउँदो २६ गते प्रचण्डले फेरि बिहे गर्ने

बैशाख २२, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० वर्ष पुगेको अवसरमा आफ्नै श्रीमति सीतासँग फेरि विवाह गर्ने भएका छन् । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री प्रचण्डले आउँदो बैशाख २६ गते पुनः विवाह गर्न लागेका हुन् । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताको विवाह भएको थियो ।

अध्यक्ष प्रचण्डले विवाहम...

पैसा जोगाउन यसो गरौँ

बैशाख ५, काठमाडौँ । हामी सबैको एउटै चिन्ता हुन्छ 'पैसा कमाउन सके पनि बचाउन किन सकिन्न ?' तपाइले पैसा बचाउन चाहनु हुन्छ भने अब यी उपाय अपनाउन सक्नुहुनेछ । 

१. खर्चलाई टिप्ने बानी बसालौं

तपाईले पैसा बचाउन चाहान हो भने सबैभन्दा पहिला जाँगर चलाएर हरेक द...

महंगो सम्बन्धविच्छेद गर्दै एमेजनका मालिक

चैत २२, काठमाडौँ । एमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीले सम्बन्धविच्छेदको गर्ने भएका छन् । २५ बर्ष अघि उनिहरु वैवाहिक बन्धनमा बाधिँएका थिए । संसारकै धनी व्यक्ति भनेर चिनिएका जेफ र उनकी पत्नीका बिचमा सम्बन्धविच्छेद हुँदा मक्केन्जिले ३५ बिलियन अमेरिकि डलर अर्थात ३८ खर्ब बराबर नेपाली रुपैँया प्राप्त गर्ने सहमति भएको छ...

रवि लामिछानेले गरे अर्को विहे

माघ ७, काठमाडौँ । पत्रकार रवि लामिछानेले अर्को विवाह गरेका छन् । केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज अर्को विवाह गरेका हुन् । निकिता यसअघका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेको थियो...

विद्यार्थी नेताको चिन्ता : हलो जोत्न कोही तयार छैन !

माघ ३, काठमाडौँ । विद्यार्थी नेता नरेश रेग्मीले कृषिमा नयाँ पुस्ताको चासो नगएकोमा चिन्ता व्यक्त गरेका छन् । खेत बाँझो राख्नेलाई तीन लाख जरिवाना त के फाँसीकै सजाय तोके पनि अझै हिजोआजका पुस्ता कृषि पेशा तयार हुने नदेखिएकोमा रेग्मीको चिन्ता हो । ‘यो देश कृषि प्रधान देश हो भनेर जति नै रटान रटाए पनि आजको ठूलो हिस्सा हलो जोत्न वा ट...

विश्वकै धनी जेफले बिहेको २५ वर्षपछि ‘डिभोर्स’ गर्दै

वाशिंगटन (एजेन्सी)। विश्वकै धनी एमेजन कम्पनीका प्रमुख कार्यकारी जेफ बेजोसले उनकी पत्नी मक्केन्जीलाई २५ वर्षको वैवाहिक जीवनपछि डिभोर्स गर्ने भएका छन् । ती दुई जनाले गतहप्ता ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका हुन्। “लामो समयसम्म प्रेमपूर्वक रहने र केही समय टाढा बस...

म लडेको मात्रै हुँ, मेरेको छैन : रवि लामिछाने

पुस २५, काठमाडौँ । आजभोलि चर्चित पत्रकार रवि लामिछाने थप चर्चामा छन् । श्रीमतीसँगको सम्बन्ध विच्छेदको विषय सार्वजनिक भएपछि उनको चर्चा मात्रै होइन, आलोचना पनि भैरहेको छ । यो विषयले उनको छविमा पनि नराम्ररी आँच आयो । उनको पारिवारीक निजी विषय सार्वजनिक चासो र चर्चाको पनि विषय बन्न पुग्यो । यसको कारण उनका समर्थक र विरोधिको संख्या ...

रवि लामिछानेको डिभोर्स, कारण खोलेनन्

पुस २०, काठमाडौं । पत्रकार रवि लामिछानेले श्रीमति ईशासँग डिभोर्स गरेका छन् । करिब २५ वर्ष लामो सम्वन्ध रविले केही दिनअघि मात्रै अन्त्य गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको उनले जानकारी दिए ।
डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने ...

अब अनलाइनबाटै बिहे, कोमल ओली ‘कारोबारी’

पुस १८, काठमाडौँ । कहिले ‘पोइला जान पाम’ त कहिले ‘मनमा आँट भाको, गोजीमा गाँठ भाको, यत्तिको मर्द भेटिएन कोही’ भनेर लोक गीतमार्फत बह पोख्ने चर्चित लोकदोहोरी गायिका कोमल ओली अब ‘कारोबारी’ बन्ने भएकी छिन् । दुई बीस उमेर काटिसक्दा पनि अविवाहित नै रहेकी ओलीले ‘माइस्वयम्भर डटकम’ नामक अनलाइन पोर्टल सञ्चालन गरी सोही मार्फत बरवधुको व्य...

टोपी दिवस : किन ठीक ? किन बेठीक ?

पुस १७, काठमाडौँ । आज पुष कृष्ण एकादशी । सन् २०१९ को आरम्भ भएको दिन । त्यतिमात्रै होइन, आज ‘टोपी दिवस’ भन्नेहरु पनि उत्तिकै छन् । ढाका टोपी लगाएर तस्विर खिचाउँदै सामाजिक सञ्जालमा शुभकामना दिएको प्रशस्तै देखिन्छ । यद्यपि अंग्रेजी नयाँ वर्षकै दिनसँग भने टोपी दिवसको ‘१२ हातको साइनो’ पनि छैन । ढाका टोपीले चिसो नछेक्ने भएकोले मौसम...

सेतीमा वालुवा तस्करी

पुस ८, पोखरा । पोखराको सेती नदिबाट अवैध रुपमा बालुवा निकाल्ने र विक्री वितरण खुलेआम हुने गरेको छ । स्थानीय सरकारले यसलाई नियन्त्रण गर्न विभिन्न कदम चाले पनि सेतीको बालुवा तस्करी अझै रोकिएको छैन ।

तीन वर्षदेखि सेती नदीमा बालुवा तस्करीको विषयमा नियमित अनुगमन गरिएको छ । अनुगमनबाट सेतीमा बालुवा ओसार्ने र निकाल्नेको जीविकाको विषयमा समेत नज...

पोखरामा ‘शिला आर्ट’ थाल्ने को हुन् यी ?

गरीब मुलुक भए पनि हाम्रो देशमा ‘ठालु’ प्रवृत्ति बढी छ । अधिकांस मान्छेहरु पैसा कमाउन त चाहन्छन् तर, कामको नाममा सिन्को भाँच्न खोज्दैनन् । अरुलाई सल्लाह दिँदैमा उनीहरुको दिन बित्छ, महिना बित्छ, बर्ष बित्छ र जीवनै बित्छ । छोटो समयमै धनी बन्ने र अझै धनी बन्ने सपना पूरा गर्न उनीहरु जेसुकै गर्न तयार देखिन्छन् । कहिलेकाहि त यस्तो भान हुन्छ, यहाँ दय...