बिचार/ब्लग

नेपालमा गरिखाने वर्गको आन्दोलन फेरि उठ्ला ?

आज मेरो क्रूर कलमले विजयको हत्याको कुरा टिपिरहेको छ। ऊ छैन भनेर मैले विवशतापूर्वक लेख्नु परिरहेको छ। मेरो प्रिय छोरा अब यो संसारमा छैन, चिर निद्रामा सुतिसकेको छ। २०६१ साल पुस २९ गते कास्की जिल्लाको साम्मी मैदानमा निःशस्त्र अवस्थामा कब्जामा लिएपछि दुई घन्टासम्म तड्पाएर क्रूरतापूर्वक उसको हत्या गरियो। अनेकौं कल्पना गरे पनि विजयको हत्याको कल्पना...

उच्च रक्तचापको रोकथाम उपचार कसरी गर्ने ?

पछिल्लो तथ्यांकअनुसार विश्वमा १.३ विलियनभन्दा बढी मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । हाम्रो देश नेपालमा प्रत्येक तीनमध्ये एक जनामा यो समस्या रहेको अनुमान गरिएको छ । तर यीमध्ये धेरै व्यक्तिहरुलाई थाहा पनि हुँदैन कि आफूमा यो समस्या छ भनेर । किनभने सबै बिरामीमा लक्षण देखिन्छ नै भन्ने हुँदैन । त्यसैले आफू सावधान रहेर वर्षमा कम्तिमा दुई पटक व...

आहा पोखरा ! तपाईं पुग्नुभयो ?

मंसिर–पुषको रमाइलो र घमाइलो बेला । उस्तै खुलेको पोखेरेली आकाश । विवाह मन्डपमा सजिएकी दुलहीजस्तै देखिन्थ्यो–पोखरा । त्यसो त एउटा मुर्तिकारले परिकल्पना गरेर कोरेको सुन्दर मुर्तिजस्तै छ पोखरा । अझै भनौँ, सानैछँदा हजुरआमाले सुनाउने कथाकी परिजस्तै । नेपालको दोश्रो ठूलो शहर पोखराको केही दिन अघि मात्रै थप चर्चा परिचर्चा सुनियो मज्जैसँग । एक साता व्य...

के हो ल्होसार ? घरमा मान्ने कि टुँडीखेलमा ?

पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु,
अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ ।

गुरुङ (तमु) समुदायमा माथिको भनाइ निकै लोकप्रिय छ । पछिल्लो समय ल्होसारको पहिचान हराउँदै गएको छ । यस्तै हो भने मान्छे नै हराउन कति ब...

समाजवादको वहस थाल्ने को हुन् यी नेता ?

पुस १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको छ यतिबेला । बहुमत मात्रै होइन, दुईतिहाई बहुमत छ यो सरकारसँग । ठूला दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी नै एकता गरी केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त नेतृत्व गरेका छन् । सरकारको नेतृत्वमा छन्, दुई मध्येका एक अध्यक्ष–ओली । यही सरकारको नारा छ–सुखी नेपाली, समृ...

अनौठो रोग ‘प्रायपिजम्’बारे बुझौँ

एक दिन २२ बर्षीय युवा हस्पिटलको ईमर्जेन्सीमा आए । आत्तिँदै आफ्नो समस्या बताए । उनको समस्या सामान्य थिएन । यसो भनौँ, यस्तो केशको उनी नै पहिलो बिरामी थिए । चिटचिट पसीना निकाल्दै ऊनी निस्सासिए झैँ बोले, मेरो लिङ्ग असाध्यै दुख्यो हजुर ! हामीले सोध्यौँ, कति समय भयो ? केही काम बिर्सेझैँ उनले भने-अस्तिदेखि हो यस्तो भको । उनले भने अनुसार, उनको लिङ्ग ...

देश कहिले बन्छ ?

‘ल, यता आउनुस् यार फोटो खिचम्, फेरि भेट हुन्छ कि हुँदैन के थाहा ?’ खल्तिबाट मोबाइल झिकेर मन कुँड्याउँदै साथी बोल्यो, ‘अपराध गरेर जेल जान परेजस्तै लाग्छ यार विदेश जान मलाई !’

म के भनौँ, के भनौँ भएँ । सत्य कुरा भनौँ उसको मन दुख्थ्यो, नभनौँ आफ्नै मन खुर्सानीको धुँवा लागेजस्तो उकुसमुकुस थियो । फेरि भेट हुन्छ कि हुँदैन..उसका ती शब्दले नराम...

नाम खोज्ने उपन्यास- नाम

कास्कीको देउरालीमा जन्मिएर उच्च शिक्षाका लागि पोखरा झरेका नवराज बराल पोखरेली पत्रकारिताका क्षेत्रमा परिचित नाउँ हो । ‘आदर्श नेपाल’ राष्ट्रिय दैनिकको प्रधान सम्पादक भएर काम गरिसकेका बरालले सम्पादकीय र अन्य लेखहरुबाटै आफ्नो लेखनलाई तिखार्दै अहिले आफूलाई उपन्यासकारका रुपमा उभ्याउन पुगेका छन् । साहित्यिक कर्म गर्नेहरुका लागि पत्रकारिता एउटा भरपर्...

दायाँतर्फ फर्केर किन नसुत्ने ? यस्तो छ कारण

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्वोधन गर्ने तयारी भइरहँदा पत्रकारसहितको हाम्रो एक टोली सडकमार्ग प्रयोग गरेर रारा तालसम्म पुग्यो । आखिर कसरी पुग्न सकिन्छ रारा ? यसको जानकारी लिन चाहने मित्रहरुलाई हाम्रो अनुभव काम लाग्न सक्छ । तल हेर्‍यो छाँगेभिर, माथि अग्लो पहाड ! भिरको वीचमा खोपिएको सडके । जति सवारी साधनको चौडाइ छ, त्...