समाचार

ग्रेड वृद्धिका लागि साउन २६ र २७ गते एसइई परीक्षा

असार, १८ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा आगामी साउनको २६ र २७ गते हुने गरी एक सूचना प्रकाशित गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना प्रकाशित गरेर ग्रेडवृद्धि परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो । गत चैतमा महिनामा संचालन भएको एसईई परीक्षाको नतिजा गत बिहीबार मात्र प्रकाशित भएको थियो।सूचन...

अर्जेन्टिना र ब्राजिल बीचको सेमीफाइनल जुलाई २ मा

असार १६, काठमाडौँ । ४६ औं  संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता यतिबेला ब्राजिलमा संचालन भैरहेको छ। क्वाटरफाइनल चरणका सबै खेलहरु समाप्ति संगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ। पहिले सेमीफाइनल खेल आगामी जुलाई २ तारिखका दिन आयोजक राष्ट्र ब्राजिल र अर्जेन्टिना बीच हुने भएको छ। अघिल्लो दुई संस्करणको फाइनल खेलेको अर्जेन्टिना र ब्राजिल बीचको ...

जनताको जनवाद नेकपाको राजनीतिक कार्यदिशा

असार १६,काठमाडौँ। नेकपाको राजनीतिक कार्यदिशा आगामी महाधिवेशनसम्मका लागि जनताको जनवाद रहने भएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक प्रतिवेदनको भाषा परिमार्जन गरेका हुन्। 'उहाँहरुले पछिल्लो समझदारी अनुसार राजनीतिक प्रतिवेदनमा अबको कार्यदिशा जनताको जनवाद हुने गरी परिमार्जन गर्नुभएको छ' दुई अध्यक्षको आइतबारको छलफलको  ब...

पारस खड्काको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली घोषणा

असार १५, काठमाडौँ।   टि-२० विश्वकप छनोटका लागि नया राष्ट्रिय क्रिकेट टोलीको  घोषणा गरिएको छ। विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रिय छनोटका लागि राष्ट्रिय टिमको घोषणा भएको हो। आइतबार घोषणा भएको राष्ट्रिय टिममा पारस खड्काको कप्तानीमा १४ सदस्य रहने छन्।  यस अघि राष्ट्रिय टिममा रहेका आरिफ शेख, भिम सार्की तथा सन्दिप जोर यसपाली टिममा पर्न सकेनन्।सिं...

जीपीए १.६ भन्दाकम ल्याउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन नपाउने

 

असार १३, काठमाडौँ । २०७५ साल चैतमा संचालन भएको एसइइ परिक्षाको नतिजा प्रकाशित भए संगै ११ कक्षाको भर्ना प्रक्रिया सुरु भएको छ। नतिजा प्रकाशित गर्दा कोही पनि विद्यार्थी अनुत्तीर्ण नभएपनि सबै विद्यार्थीले ११ कक्षामा भर्ना हुन भने पाउने छैनन्। शिक्षा मन्त्रालयले २०७४ साल असार १३ गतेगरेको निर्णय अनुसार एसइइ उत्तीर्ण हुँदा १.६ जीपीए भ...

भेनेजुएलालाई हराउंदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

असार १४, काठमाडौँ। कोप अमेरिका अन्तर्गत गएराति भएको प्रतिस्पर्धामा  अर्जेन्टिना सेमी फाइनल प्रवेश गरेको छ।  भेनेजुएलालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो। खेलको सुरुवातमै लाउटरोको गोल मार्फत अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफको ७४ औं मिनेटमा लो सेल्सो गोल मार्फत अग्रतालाई दोब्बर परेको थियो। लियोनेल मेस्सी...

दक्षिण अफ्रीकाको श्रीलंकामाथि नौं विकेटको प्रभावशाली जीत

असार १३, काठमाडौँ । चालु विश्वकप क्रिकेटमा आफ्नो दोश्रो जीत दर्ता गर्ने क्रममा दक्षिण अफ्रिकाले श्रीलंकामाथि प्रभावशाली जीत हात परेको छ। बेलायतमा जारी विश्वकपमा आज भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाइ   २०३ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्य अफ्रिकाले १ विकेट गुमाएर ३७.२ मै पुरा गर्यो।  श्रीलंकाले आफ्ना सबै विकेट गुमाएर जम्मा २०३ ...

दक्षिण अफ्रीकाको श्रीलंकामाथि नौं विकेटको प्रभावशाली जीत

असार १३, काठमाडौँ ।चालु विश्वकप क्रिकेटमा आफ्नो दोश्रो जीत दर्ता गर्ने क्रममा दक्षिण अफ्रिकाले श्रीलंकामाथि प्रभावशाली जीत हात परेको छ। बेलायतमा जारी विश्वकपमा आज भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाइ   २०३ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्य अफ्रिकाले १ विकेट गुमाएर ३७.२ मै पुरा गर्यो।  श्रीलंकाले आफ्ना सबै विकेट गुमाएर जम्मा २०३ र...

फोकल्याण्डको युद्ध र अर्जेन्टिनी फुटबलमा नेपालीको चासो

यतिबेला ब्राजिलमा कोपा अमेरिका चलिरहेको छ । फेरि एकपटक फुटबल खेलका पारखीहरु मन पर्ने  टिमको समर्थन अनि अरुको बिरोधमा उत्रिएका छन् । खासगरी फुटबलमा विश्वकप, यूरोकप अनि कोप अमेरिकाको चर्चा बढी हुने गर्छ र यी प्रतियोगीताले  राष्ट्रियता र देशभक्तिको भावनालाई बढी नै उचाल्ने गर्छन्। हुन पनि  मानिस जात, धर्म, भाषा, र  राजनीतिका कारणले विभाजित हुन सक...

नेविसंघको तालाबन्दीले त्रिविको पठनपाठन प्रभावित

जेठ २२, काठमाडौँ । नेपाल विद्यार्थी संघको तालावन्दीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पठनपाठन प्रभावित भएको छ । समाजशास्त्र केन्द्रीय विभागमा तीन हप्तादेखि नेविसंघले तालाबन्दी गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै नेविसंघले आंशिक प्राध्यापक नियुक्तिको विषयलाई लिएर अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ । सम्झ...

नागढुङ्गा–पृथ्वीचोक बुटिक चौतारी निर्माण सम्पन्न

जेठ २२, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ को नागढुङ्गादेखि पृथ्वीचोकसम्म ४४ चौतारी निर्माण गरिएको छ । नागढुङ्गा चौतारा निर्माण समितिले झण्डै सात सय मिटर क्षेत्रफलमा स–साना बुटिक चौतारी बनाएको हो । सडक किनारमा हुर्किएका बृक्षाहरुको संरक्षण तथा सौन्दर्यताका लागि वडा कार्यालय वडा नम्बर ८ र पोखरा महानगरपालिकाको आर्थिक सहयोगम...