समाचार

छाती दुख्ने समस्याको प्राकृतिक उपचार : यस्तो छ सजिलो काइदा, जानेदेखि ठूलो फाइदा

छाती दुख्ने समस्याबाट नेापलको आधा जनसंख्या पीडित भएको बताइन्छ । छाती दुख्दा धेरैलाई लाग्न सक्छ, कतै यो हृदयाघात त हैन ? जब कि छाती दुख्ने समस्या हृदयाघातका कारण मात्र नभई अन्य विभिन्न कारणले गर्दा पनि हुनसक्छ । चिकित्सकलाई आधार मान्ने हो भने हृदयाघात भएमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जब कि अन्य कारणले छाती दुखेमा छातीको दायाँत...