समाचार

सहमति अनुसार नै प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ : अधिकारी

जेठ १९, काठमाडौँ । सत्तारुढ नेकपाका नेता हरिराज अधिकारी ‘कुमार’ले पूर्वसहमतिका आधारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी र सरकारको नेतृत्व संयुक्त रुपमा गर्ने लिखित सम्झौता कार्यान्वयन हुने अधिकारीको विश्वास छ ।

प्रतिनिधि सभाका लागि गोरखाबाट निर्वाचित स...

सत्तारुढ नेकपाका कार्यकर्ताबीच झडप

जेठ ८, काठमाडौँ । रौतहटस्थित हाल नेपाल कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादी कार्यकर्ताबीच हालसम्म असन्तुष्टी कायमै रहेको देखिएको छ ।

विकासको बजेट सञ्चालन गर्ने विषयमा जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भएको छ । दोहोरो झडपमा एकजना निर्वाचित वडा अध्यक्ष कुुटिएका छन् भने कयौं घाइते भएका छन् । झ...

फेसबुकले भिडियो च्याट एप बन्द गर्ने

बैशाख २३, काठमाडौँ । फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

फेस...

बाबुराम र उपेन्द्रबीच पार्टी एकता, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाने

बैशाख २३, काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच आज एकीकरण भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई र उपप्रधानमन्त्री यादवले आज प्रज्ञा भवन, कमलादीमा पार्टी एकतासम्वद्धि ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

...

नेकपाको पोलिटव्यूरोमा भागवण्डा, कुन समूहका कति ?

बैशाख १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओ...

स्याङ्जा–तनहुँ जोड्ने मोटरेबल पुल बनाएर नभ्याउँदै लच्कियो

बैशाख १७, पोखरा । स्याङ्जा र तनहुँ जोड्ने मोटरेबल पुल बनाएर नभ्याउँदै लच्किएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ र तनहुँको घिरिङ गाउँपालिका–१ को बैँडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न नहुँदै लच्किएको हो ।

सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सक्ने गरी २०७० असार २८ गत...

फोरम नेपाल र नेकपाबीच एकता हुने

बैशाख १७, काठमाडौँ । फोरम नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए । सो पार्टी उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको थियो...

घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

बैशाख १६, सप्तरी । सप्तरीका एक वडाध्यक्ष सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्...

बेपत्ता भएको १७ वर्षपछि घर फर्किए प्रताप

बैशाख १४, काठमाडौँ । द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । चार–पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए ।

यो विसं २०६०, ६१ कुरा हो । तत्कालीन नेकपा...

तनहुँको नेतृत्व नपाएपछि मदन आलेको प्रतिक्रिया : ‘हजारौँ ठक्कर खाएँ र अझै ठक्कर खान तयार छु’

बैशाख १३, दमौली । सत्तारुढ नेकपाका युवा नेता मदन आलेले तनहुँको नेतृत्व नपाएपछि चुनौतिसँग खेल्ने आफ्नो आदत बनिसकेको प्रतिक्रिया दिएका छन् । नेकपा तनहुँको नेतृत्वको आकांक्षी आलेले केन्द्रको प्रतिकुल निर्णय आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आलेले लेखेका छन्, ‘हजारौँ ठक्कर खाएँ र ...

पौडीबाज गौरिकाको राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पुग्यो

बैशाख ११, काठमाडौँ । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्णको कीर्तिमान बनाएकी छन् । बुधबार उनले चार स्वर्ण जितिन् ।

यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको छ । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् । तेस्रो दिन चार स्वर्ण जितेकी हुन् ।

पोखरामा बम डिस्पोज गर्दा एक शैनिक घाइते

बैशाख ५, काठमाडौँ । पोखरामा बम डिस्पोज गर्ने क्रममा सेनाका एक अमलदार घाइते भएका छन् ।

पोखरा महानगर पालिका-३ स्थित  गण्डकी प्रदेशसभा कार्यालय नजिक फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्ने क्रममा नेपाली सेनाका धर्म थापा घाइते भएको जनाइएको छ ।

बम निष्क्रिय पार्ने क्रममा घाइते बनेका थापालाई प्राथमिक उपचार पछि थप...