राजनीति

‘वामदेवको फरक मत होइन’

पुस ८, काठमाडौँ । गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारबारे नेताहरुले आलोचना नगरेको स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे ।

‘बैठकमा कोही पनि...

मन्त्रीपरिषद् पुनर्गठनको माग

पुस ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अप...

नेकपाका नेता भने – ओली र नेपालले माफी माग्नुपर्छ

पुस ४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा प्रधानमन्त्री केपी ओली र नेता नेपालले माफी माग्नुपर्ने माग भएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकारी संलग्नतामाथि नेताहरुले प्रश्न उठाएका छन् । उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्न...