राजनीति

विप्लवको विज्ञप्ति : ‘सरकारले देशलाई द्वन्द्व र गृहयुद्धमा धकेल्न खोज्यो’

चैत १२, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही पार्टीले एक विज्ञप्ति निकाल्दै सरकारले देशलाई द्वन्द्व र गृहयुद्धमा धकेल्न खोजेको ठोकुवा गरेको छ । सो पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘केपी सरकारले प्रतिवन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई द्वन्द्व र गृहयुद्धतिर धके...

ओली सरकार असफलतातर्फ उन्मुख – डा. भट्टराई

चैत ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्त्वको वर्तमान सरकार पूर्ण रुपमा असफलतातर्फ उन्मुख भएको बताएका छन् । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा. भट्टराईले सरकारको एकवर्षे कार्यकालको नतिजा सन्तोषजनक नरहेको बताएका हुन् ।

जनताको ...

राजपाले आज पनि संसद बैठक अवरुद्ध गर्यो

चैत १०, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले आजको संसद वैठक पनि अवरुद्ध पारेको छ । मधेस आन्दोलन लगायत अरु आन्दोलनमा भएको घटनाहरुको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्व-न्यायधीश गिरीशचन्द्र लाल नेतृत्व रहेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद वैठक अवरुद्ध गरेको हो ।

राजपाका नेता लक्ष्मणलाल कर्णले सरक...

विप्लव समूह ‘अपराधिक संगठन’ भएको निस्कर्ष निकाल्दै सरकारले प्रतिवन्ध लगायो

फाल्गुण २८, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएको घोषणा गरेको छ । विप्लव नेतृत्वको समूह आपराधिक संगठन भएको ठहर गर्दै सरकारले प्रतिवन्ध लगाएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ...

कांग्रेसका शीर्ष नेताको ‘रसुवा मिशन’ असफल

फाल्गुण १३, काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको रसुवा मिसन असफल भएको छ । नयाँ शक्ति पार्टीका सांसदसहितका नेता नेपाली कांग्रेसमा भित्र्याउन शीर्ष नेताको लस्कार लगाएर रसुवा पुगेका थिए ।

नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङसहितका नेता कांग्रेसमा बिलय गराउने उनीहरुको मिसन थियो । तर नयाँ शक्तिका नेताहरू नै कार्यक...

शेखरले भने– ‘देउवा गलत संस्कारबाट निर्देशित छन्’

फाल्गुण १३, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा गलत संस्कारबाट निर्देशित भएको आरोप लगाएका छन् । देउवा र कोइराला परिवारका कांग्रेसका नेताबीच घोचपेच चलिरहेका बेला शेखरले देउवाको संस्कार राम्रो नभएको भन्दै सच्चिन आग्रह गरेका हुन् ।

केही समययता कांग्रेस सभापति देउवा र ...

पद खोज्दै हिँडेको छैन : जनार्दन शर्मा

फाल्गुण १३, काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले आफू पद खोज्दै नहिँडेको प्रष्ट पारेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको प्रष्ट पारेका हुन् ।

केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्...

बम पड्काएर सर्वसाधारण मार्नु ठीक होइन : मोहनविक्रम

फाल्गुण १३, काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एनसेल मुख्यालयअघि बम पड्काएको र त्यसैमा परी सर्वसाधारणको समेत निधन भएकोमा कडा विरोध गरेका छन् । सिंहले विप्लव पक्षलाई जनआन्दोलनलाई सही ढंगले अघि बढाउन सल्लाह समेत दिएका छन् ।
आइतबार एक वक्तव्य जारी गर्दै सिंहले भने, ‘सार्वजनिक वा जनताको आवागमनका स्थानहरूम...

कांग्रेसका प्रवक्ताले भने– ‘सरकार एउटा गीतसँग थर्थर काँप्यो !’

फाल्गुण ५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको सरकार एउटा गीतसँग थर्थर काँपेको आरोप लगाएको छ । लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा..’ बोलको गीत आफ्नो युट्यूब च्यानलबाट हटाएको विषयमा कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।

पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार...

सरकारले काम गरेन भनेर भ्रम फैलाइयो : सञ्चारमन्त्री

माघ २८, काठमाडौँ । सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले भने, ‘सरकारले राम्रा काम गरिरहेको छ तर राम्रा काम गरेन भनेर भ्रम फैलाईंदै छ ।’ मिडियाले सरकारका राम्रा कामहरुबारे...

सिरहा पुगेर प्रचण्डले भने– ‘संविधान संशोधनको पहल भैरहेको छ’

माघ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको पहल भैरहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका...

त्रिविका पदाधिकारी पार्टी कार्यालयबाट चल्छन् : भण्डारी

माघ २८, काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारी राजनीतिक पार्टीको कार्यालयबाट चल्ने आरोप लगाएका छन् । पार्टी कार्यालयबाटै सञ्चालित हुने भएकाले त्रिविका पदाधिकारीले स्ववियु चुनाव आफ्नो क्यालेण्डर अनुसार गर्न नसकेको उनको तर्क छ ।