राजनीति

नेकपाको गण्डकी प्रदेशले ‘जनयुद्ध दिवस’ मनाउने

माघ २८, पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश कमिटिले जनयुद्ध दिवस मनाउने भएको छ । तत्कालीन माओवादी पार्टीले गणतन्त्रको माग गर्दै जनयुद्ध सुरुवात गरेको दिन फाल्गुण १ गतेलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो ।

माओवादी र एमालेबीच एकता भएपछि नेकपाले जनयुद्ध दिवस मनाउला कि नमनाउला ? भन्ने ...

स्वार्थी तत्व सक्रिय भए : प्रधानमन्त्री

माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी सरकारका विरुद्ध सक्रिय भएको बताएका छन् । त्यस्ता स्वार्थी तत्वले जनतामा निराशा फैलाउन थालेको उनको भनाई छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि ...

फुटको कुरा गर्ने वेइमान र जनविरोधी : पौडेल

माघ २७, काठमाडौँ । सत्तारुढ नेकपाका स्थायी समिती सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ले फुटको कुरा गर्नेलाई वेइमान र जनविरोधीको संज्ञाको दिएका छन् । प्रतिनिधि सभाका सांसद समेत रहेका नेता पौडेलले सामाजिक सञ्जाल फेसवुकमार्फत फुट र विभाजनको कुरा गर्नुलाई वेइमानी र जनविरोधीको संज्ञा दिएका हुन् । देशको नेतृत्व गर्न सक्ने शक्तिशाली नेकपा ...

सरकार लरबरायो, पार्टीमा गम्भीर छलफल हुन्छ : नेपाल

माघ २७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकार लरबराएको बताएका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताएका हुन् । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले जानकारी दिए ।

नेता नेपालले ...

माओवादीलाई सिध्याइहालियो ठाने अर्को माओवादी जन्मिन्छ : प्रचण्ड

माघ २५, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सिध्याइहालियो ठाने अर्को माओवादी जन्मिने चेतावनी दिएका छन् । कसैको पुरानै संरचना र कार्यशैलीतिर फर्किने प्रयासले मधेस र पहाडमा विकरात स्थिति सिर्जना हुन सक्ने प्रचण्डको चेतावनी छ ।
संविधानको मर्मअनुसार ऐन बनाउनुका साथै त्यसको इमान्दारिताका साथ का...

कांग्रेसबाट निर्बाचित मेयरले भने– ‘प्रधानमन्त्रीसँग स्पष्ट भिजन रहेछ’

माघ २५, काठमाडौँ ।  बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्ट भिजन रहेको बताएका छन् । राजधानी माग गर्दै धनकुटा र इटहरीले लविङ गरिरहेकै बेला अस्थायी राजधानी बिराटनगरका मेयर पराजुलीले प्रधानमन्त्रीसँग भेटेर उनीबाट प्रभावित भएको समेत अनुभूति साटे । कांग्रेसका तर्फबाट मेयर बनेका पराजुलीले ब...

सरकारी नियुक्ति : योगश भट्टराईकी श्रीमति र गिरीराजमणीका भतिजालाई

माघ २४, काठमाडौँ । सरकारले गरेका दुई वटा नियुक्ति नेता योगेश भट्टराई र गिरीराजमणी पोखरेलको भागमा परेको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल डिनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका आफ्नै भतिजा र नर्सिङ कलेजहरुको नियमन गर्ने निकाय नेपाल नर्सिङ परिषद्मा पनि केही समयअघि योगेश भट्टराईकी श्रीमतीले नियुक्ति पाएका हुन् ।

भट...

लेखनाथ न्यौपानेको ‘टाउकाको मूल्य’ कति ?

माघ २४, काठमाडौँ । भनिन्छ, मानव जीवनको मूल्य हुँदैन । तर राजनीतिमा मूल्य तोक्ने गरिएका कैयन इतिहास छन् । सत्ता पक्षले आफ्ना प्रतिकुल पात्रलाई भौतिक रुपमा सिध्याउने अभियानमा टाउकाको मूल्य तोकिने गरेका हुन् ।

अमेरिकाले ९ वर्षअघि पाकिस्तानका नेता हाफिज सइदको टाउकाको मूल्य एक करोड अमेरिकी डलर घोषणा गरेको थियो । उनलाई मुम्...

भेनेजुयलाबारे ओली र प्रचण्डको अभिव्यक्ति बाझियो

माघ २४, काठमाडौँ । भेनेजुलयाबारे सत्तारुढ नेकपाका दुई अध्यक्षको अभिव्यक्ति बाझिन थालेको छ । एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा जुहारी चलेको छ । ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए ।

पछिल्लो पटक अमेरिकी राजदूतलाई...

नेविसंघका सभापति महर प्रहरी नियन्त्रणमा

माघ २२, काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष नवीन राईसहित अन्य ६ जना पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरुलाई प्रहरीले मीनभवनबाट पक्राउ गरेर नेपाल पुलिस क्लबमा राखिएको छ ।

गाडी जलाएको विरोधमा पोखरामा नेविसंघ कार्यकर्ता पक्र...

सरकार छाड्ने फोरमको चेतावनी

माघ २२, काठमाडौँ । सत्तारुढ दल संघीय समाजवादी फोरमले संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका विषयमा सरकार गम्भीर नबने सरकारबाट फिर्ता हुने चेतावनी दिएको छ । सरकारमै बसे पनि आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको समेत प्रमुख सचेतक उमाशंकर अगरियाले बताएका छन् ।

कानुन निर्माणमा भइरहेको ढिलाइ, भ्रष्टाचार, ...

सांसदको सकस : ‘तलबले केही पुग्दैन, ऋण लाग्यो’

माघ २१, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ रंगमती शाहीले सांसदको तलबले केही नपुगेको र खर्च चलाउनै मुस्किल भएको पीडा पोखेकी छिन् । कर्णालीकी सांसद शाहीले सञ्चारकमीसँग कुरा गर्दै यस्तो पीडा पोखेकी हुन् । शाहीले भनिन्, ‘भन्न आफैँलाई लाज लाग्छ, सार्वजनिक यातायातको प्रयोग गर्दा सांसदको लोगो झिक्छु । माननीयले लोकल गाडी चढ्यो भन्ने ड...