राजनीति

‘प्रचण्ड नै नेपाली राजनीतिको स्ट्राइकर’

पुस २३, काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता हरिराज अधिकारी ‘कुमार’ले प्रचण्ड नै नेपाली राजनीतिको ‘स्ट्राइकर’ भएको दावी गरेका छन् । गोखरा–१, बाट निर्वाचित प्रतिनिधि सभाका सांसद समेत रहेका नेता अधिकारीले नयाँ दैनिकसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । प्रचण्डकै नेतृत्वमा नेपाली राजनीतिमा युगान्तकारी परिवर्तन भएको उनले दोहोर्या...

फागुनमा स्ववियु चुनाब हुने, २८ वर्षे उमेरहद

पुस २३, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाब आउँदो फागुनमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने परिपत्र गरिसकेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर...

‘वायुसेवा निगमलाई डुवाउने खेल भयो, जिम्मेवारीबाट भाग्ने कुरै आउँदैन’

पुस २३, काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले वायुसेवा निगमलाई डुवाउने खेल भइरहेको दावी गरेका छन् । आज बिहान पत्रकार सम्मेलन गरेर अधिकारीले विमान आएपछि अरुको व्यापार घटेको र सरकारको बढेको हुनाले अनेक खेल भएको बताएका हुन् । उनले भने, ‘हामी अलि महत्वकांक्षी भएर अगाडि बढेनौँ भने नियम धरासायी हुन्छ ।’
अधिकारीले अनुमा...

रविन्द्र अधिकारीले बोलाए पत्रकार, राजीनामा दिन सक्ने

पुस २२, काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । ‘वाइडबडी’ कारण आलोचित बनिरहेका अधिकारीले भोलि सोमबार बिहान १० बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । वाइडबडीबारे उठेका विषयको जानकारी दिन मन्त्रीसहित सचिव र सम्बद्ध अधिकारी पनि उपस्थित हुने पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको प्रश्न : निर्मलालाई अराजक भिडले न्याय दिन्छ ?

पुस २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलालाई अराजक भिडले न्याय दिन नसक्ने ठोकुवा गरेका छन् । आज आइतबार संसदमा एक घण्टा लामो वक्तव्य दिँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘निर्मलालाई अराजक भिडले न्याय दिन्छ ?’
प्रधानमन्त्री ओलीले समृद्धिको अभियानमा सहभागी हुन प्रतिपक्षलाई आग्रह पनि गरे। लिखित वक्तव्यमा उनले ...

पोखरामा ईश्वर पोखरेलले भने, ‘विचारको वहस महाधिवेशनमा हुन्छ’

पुस २१, पोखरा । सत्तारुढ दल नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचारबारे महाधिवेशनमै वहस हुने बताएका छन् । आज पोखरामा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले पार्टी एकता भए पनि विचारबारेको काम बाँकी नै रहेको र महाधिवेशनमै टुङ्गोमा पुग्ने बताएका हुन् । गत हप्ता मात्रै स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले जनवाद र अर्का अध्...

युवाको नेतृत्व चुक्यो : माधव वास्तोला

पुस २१, काठमाडौँ । युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले राजनैतिक र वैचारिक काममा युवा नेतृत्व चुकेको बताएका छन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा युवाहरुले सरकारलाई सहयोग गर्ने र प्रभावकारी भूमिका खेल्नुपर्नेमा युवा संघ र वाइसिएलको नेतृत्व गरिरहेका नेताहरु निस्क्रिय भएकोमा उनले असन्तुष्टि समेत प्रकट गरे । नयाँ ...

युवा नेता लेखनाथले गरे आफ्नै नेताको भण्डाफोर

पुस २०, काठमाडौँ । युवा नेता लेखनाथ न्यौपानेले आफ्नै नेताको भण्डाफोर गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका नेता न्यौपानेले १५ बुँदामा आफ्नै पार्टीका नेताको भण्डाफोर गरेका हुन् । अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष न्यौपाने युवा र विद्यार्थी बीचमा अति लोकप्रिय मानिन्छन् । उनी तत्क...

सांसद चौधरीले आज सपथ लिने, जेलमै फर्किने

पुस १९, काठमाडौँ । सांसद रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्ने भएका छन् । टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१, बाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।
डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका...

कहाँ छन् सिके राउत ?

पुस १८, काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत काठमाडौंको सेन्ट्रल जेलमा ल्याइएका छन् । राज्यविप्लव मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका राउत यसअघि रौतहट जेलमा थिए । स्रोतका अनुसार राउतलाई बुधबार काठमाडौंको सुनधारास्थित सेन्ट्रल जेलमा ल्याइएको छ।

उनको स्वास्थ्यमा समस्या आएकाले बिहीबार दिउँसो टिचिङ्ग अस्...

पूर्वराजा ज्ञानेन्द्र शाह दमौलीमा, हेर्नेको भिड

पुस १८, दमौली । पूर्वराजा ज्ञानेन्द्र शाह आज दमौली आएका छन् । पोखराको केही दिनको बसाईँपछि उनी आज दिउँसो दमौली आएका हुन् । दमौलीमा उनलाई भेट्न आउनेको भिड लागेको थियो । उनले सर्वसाधारणलाई भेटेर सम्मान ग्रहण गरेका थिए ।
पछिल्लो समय भ्रमणका नाममा शाह देशका विभिन्न ठाउँमा पुगेका छन् । उनी बेलाबेला विदेश पनि पुग्ने गर्दछन् ।...

पोखराबाट रविन्द्रको स्पष्टिकरण : ‘पर्यटनमन्त्री भएकै कारण मेरो नाम जोडियो’

पुस १८, पोखरा । पर्यटनमन्त्री रविन्द्र अधिकारीले पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको बताएका छन् । ‘वाइडबडी’ का कारण देशैभर आलोचना र चर्चामा रहेका अधिकारीले समितिको प्रतिवेदन यस्तो आउला भन्ने आफूले सोच्दै नसोचेको भन्दै दुखेसो समेत पोखेका छन् । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएका निश्कर्ष...