राजनीति

निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्छ : प्रधानमन्त्री

पुस १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । एआइजीको तहबाट अनुसन्धान गरेको र घटना आश्चर्यजनक भएको पनि ओलीको भनाई छ । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी ...

डा.केसीसँगको सहमति विपरित आयो सरकारी प्रतिवेदन

पुस १८, काठमाडौं । सरकारले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पारेको छ । शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति विपरित यस्तो प्रतिवेदन तयार भएको हो । डा. केसीसँग भएको सहमतिले उपत्यका बाहिर पनि मेडिकल कलेज नखुल्ने अवस्था ...

ओरालो लाग्दै रविन्द्र अधिकारी

पुस १७, काठमाडौँ । रविन्द्र अधिकारी चर्चामा छन् मन्त्री भएदेखि नै । यसो त उनी पहिले पनि चर्चा चाहने नेता हुन् । होचा कदका भए पनि अग्ला कुरा गर्ने उनी कस्केली जनताको प्रिय थिए कुनै बेला । मिठो स्वरमा तार्किक कुरा गर्थे । नेपाली राजनीतिका राम्रा नेताहरूमा उनको पनि नाम आउँथ्यो ।
विशेषतः कास्कीबाट देशको उच्च तहमा पुग्न सक्...

इलाम पुगे डा.केसी, भोलिबाट अनशन बस्ने

पुस १७, काठमाडौँ । डा.गोविन्द केसी इलाम पुगेका छन् । सरकारले माग पुरा नगरेपछि डा गोविन्द केसी अनशन बस्न यो पटक इलाम पुगेका हुन् । उनले भोलिबाटै अनशन थाल्ने बताइएको छ । डा केसीको यो १६ औं अनसन हो ।

सरकारलाई माग पुरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका हुन्। डा केसीको माग र सरका...

‘विवेकशील’मा विवाद बढ्यो

पुस १६, काठमाडौँ । विवेकशील र साझा पार्टीबीचको एकताबाट बनेको नयाँ दल ‘विवेकशील साझा’भित्र विवाद बढ्दै गएको छ । एकता हुनुपूर्व रविन्द्र मिश्रले साझा र उज्वल थापाले विवेकशील पार्टीको नेतृत्व गरेका थिए । दुई पार्टी चुनावअघि नै एकता गरेर संयुक्त नेतृत्वमा चुनावमा होमिएका थिए ।
प्रभावकारी प्रचार र वहसले विवेकशील साझा पार्टी जनताको बीचमा छि...

‘सरकार काण्डैकाण्डमा फस्यो’

पुस १६, गोरखा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार काण्डैकाण्डमा फसेको आरोप लगाएका छन् । नेपाली कांग्रेस, गोरखाद्वारा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता पौडेलले वर्तमान सरकार वाइडवडी, सुन, चिनी लगायतका विभिन्न काण्डमा फसेको आरोप लगाएका हुन् । काण्डैकाण्ड मच्चाएर प्रधानमन्त्रील...

भट्टराई र केसीको जुहारी

पुस १६, काठमाडौं । नेकपाका नेता योगेश भट्टराई र डा. गोविन्द केसीबीच जुहारी चलेको छ । डा. गोविन्द केसीले संसदीय समितिमा आउन अस्वीकार गरेपछि सांसद भट्टराई र केसीबीच जुहारी चल्न थालेको हो । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरिरहेको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीसँग छलफल गर्ने जिम्मा भट्टराई र कांग्रेस सांसद गगन थापालाई दिएको थियो । तर, केस...

सरकारको कदमप्रति कर्मचारी असन्तुष्ट

पुस १४, काठमाडौँ । कर्मचारी समायोजनबारे सरकारको कदमप्रति कर्मचारी संगठनले असन्तुष्टि जनाएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशमा भएका प्रावधानहरु समेतको सार्वजनिक नगर्दै सूचना प्रकाशित गर्नु आफैँमा कानुन विपरीत भएको समेत दावी गरेको छ ।
ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालद्वारा...

समाजवादको वहस थाल्ने को हुन् यी नेता ?

पुस १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको छ यतिबेला । बहुमत मात्रै होइन, दुईतिहाई बहुमत छ यो सरकारसँग । ठूला दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी नै एकता गरी केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त नेतृत्व गरेका छन् । सरकारको नेतृत्वमा छन्, दुई मध्येका एक अध्यक्ष–ओली । यही सरकारको नारा छ–सुखी नेपाली, समृ...

‘धर्म’को कर्ममा कमल थापा 

पुस १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा धर्मको कर्ममा लागेका छन् । हिन्दु राष्ट्रको पुनर्स्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने उनको भनाई छ । धर्म निरक्षेपतावादीसँग मिलेर सरकारमा गएका थापाले प्रतिपक्षमा बस्नु परेपछि थालेको धर्मको कर्ममा कतिले साथ दिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
थापाले ...

नेतालाई सुझाव : ‘तुलसी’ चिन्नुस् !

पुस १०, काठमाडौँ । सत्तारुढ दल नेकपाका युवा नेता नरेश रोकायले पार्टीका नेताहरुलाई तुलसी गिरीबाट पाठ सिक्न सुझाव दिएका छन् । तुलसी गिरीजस्तै छुचुन्द्रो प्रवृत्ति भएका व्यक्तिहरु बर्तमान सरकारका महत्वपूर्ण कामकारबाही प्रभाव पार्न सक्रिय रहेकोमा उनले चिन्ता समेत जाहेर गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बि.स. २०१० मा तु...

जनयुद्धका घाइतेको अनशन तोडियो, ४ बुँदे सहमति

पुस ९, काठमाडौँ । बिगत दुई हप्तादेखि आमरण अनसनरत जनयुद्धका घाईते तथा अपाङ्ग योद्धाहरुको अनशन तोडिएको छ । नेपाल सरकार गृहमन्त्रालयसँग ४ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् । अनशन आजैबाट तोडिएको र घाईतेको उपचार पनि सुरू भएको वाइसियल नेपालका महासचिव सुवोध सेर्पालीले जानकारी दिए ।

सहमतिको लागि पहल गर्ने युवा नेता लेखनाथ न्यौपाने र...