समाज

ग्रेड वृद्धिका लागि साउन २६ र २७ गते एसइई परीक्षा

असार, १८ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा आगामी साउनको २६ र २७ गते हुने गरी एक सूचना प्रकाशित गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना प्रकाशित गरेर ग्रेडवृद्धि परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो । गत चैतमा महिनामा संचालन भएको एसईई परीक्षाको नतिजा गत बिहीबार मात्र प्रकाशित भएको थियो।सूचन...

जीपीए १.६ भन्दाकम ल्याउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन नपाउने

 

असार १३, काठमाडौँ । २०७५ साल चैतमा संचालन भएको एसइइ परिक्षाको नतिजा प्रकाशित भए संगै ११ कक्षाको भर्ना प्रक्रिया सुरु भएको छ। नतिजा प्रकाशित गर्दा कोही पनि विद्यार्थी अनुत्तीर्ण नभएपनि सबै विद्यार्थीले ११ कक्षामा भर्ना हुन भने पाउने छैनन्। शिक्षा मन्त्रालयले २०७४ साल असार १३ गतेगरेको निर्णय अनुसार एसइइ उत्तीर्ण हुँदा १.६ जीपीए भ...

नागढुङ्गा–पृथ्वीचोक बुटिक चौतारी निर्माण सम्पन्न

जेठ २२, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ को नागढुङ्गादेखि पृथ्वीचोकसम्म ४४ चौतारी निर्माण गरिएको छ । नागढुङ्गा चौतारा निर्माण समितिले झण्डै सात सय मिटर क्षेत्रफलमा स–साना बुटिक चौतारी बनाएको हो । सडक किनारमा हुर्किएका बृक्षाहरुको संरक्षण तथा सौन्दर्यताका लागि वडा कार्यालय वडा नम्बर ८ र पोखरा महानगरपालिकाको आर्थिक सहयोगम...

स्याङ्जा–तनहुँ जोड्ने मोटरेबल पुल बनाएर नभ्याउँदै लच्कियो

बैशाख १७, पोखरा । स्याङ्जा र तनहुँ जोड्ने मोटरेबल पुल बनाएर नभ्याउँदै लच्किएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ र तनहुँको घिरिङ गाउँपालिका–१ को बैँडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न नहुँदै लच्किएको हो ।

सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सक्ने गरी २०७० असार २८ गत...

दुर्घटनामा २ को मृत्यु

चैत २२, काठमाडौँ । ललितपुर जिल्लाको धोवीघाटमा जनकशिक्षा सामाग्रिको ना १ घ  ५३३ नंबरको ट्रकले बा ७ च २१३१ नंबरको भ्यानलाई ठक्कर दिँदा भ्यान चालक इन्द्रबहादुर सुनुवार तथा एक अर्की महिला डोल्मा शेर्पाको मृत्यु भएको ट्राफिक प्रहरी महासाखाले जनाएको छ । मृतक भ्यान चालक ४० बर्षीय सुनुवार दोलखा जिल्लाका हुन् भने शेर्पा धनुषा धारापानि...

बोराभित्र लास बोकेर हिँड्ने पक्राउ

चैत १९, चितवन । बोरामा राखिएको शवसहित दुई जनालाई चितवन जिल्ला प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह ...

मकैको बिहे, दुलहीको घर फर्सी !

फाल्गुण १४, गोरखा । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको ।

बिहेका लागि जैसी (ज्योतिष( ले १४ फागुनको साइत जुराएका थिए । क...

तेस्रो नवलपुर युवा सम्मेलन हुने

फाल्गुण ३, कावासोती ।  हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चले यस तेस्रो नवलपुर युवा सम्मेलन २०७५ को आयोजना गर्ने भएको छ । यही आउदो फागुन ४ गते कावासोति स्थित होटल फुलमुनमा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव २०० युवा सहभागी हुने आयोजक संस्था वातावरण जन जागरण विकास मञ्चका अध्यक्ष  सुमन लम्सालले बताए । युवाहरुमा ...

सेवामा सम्झना : विद्यार्थीलाई स्यानेटरी प्याड वितरण र प्रशिक्षण

माघ २३, काठमाडौँ । अघिपछि विद्यार्थीलाई संगठनमा आवद्ध गराउन शैक्षिक संस्थामा पुग्ने नेतृ सम्झना खनालले आज भने विद्यालयमा पुगेर फरक भूमिका निर्वाह गरेकी छिन् । वेलकम विमेन हुड (Welcome Womenhood ) एम्बेसडर खनालले काठमाडौको किर्तिपुरमा रहेको बालकुमारी माध्यमिक विद्यालयका छात्राहरुलाई नि:शुल्क स्यानेटरी प्याड वि...

पोखरालाई उजाड बनाउँदै महानगरपालिका

माघ २२, पोखरा । पोखरा महानगरपालिकाले विकासका नाममा सडकका छेउछाउका रुख काट्न थालेको छ । चोकका चौतारीसँगै सडक छेउछाउका रुख पनि मासिँदै गएपछि पोखरा उजाड बन्दै गएको देखिन्छ । रत्नचोक, मुस्ताङचोकपछि उजाड हुने पालो रास्ट्रबैँकचोक आएको भन्दै पोखराकै युवा व्यवसायी सन्तोष पोखरेलले चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रीकी भतिजी मृत अवस्थामा फेला परिन्

माघ २०, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । बबिता बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् । उनका श्रीमाान् रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी हुन् ।

बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको प्रहरीले बताएको ...

‘मदन भण्डारी फाउण्डेशन’को काम : विपन्न नेपालीलाई घर

माघ १९, पोखरा । मदन भण्डारी फाउण्डेशन, जिल्ला कार्यसमिति कास्कीले घर निर्माण गरेर पर्शुराम नेपालीलाई हस्तान्तरण गरेको छ । फाउण्डेशनले आज एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको हातबाट नेपालीलाई सम्पन्न घरको चावी हस्तान्तरण गरेको हो ।

पोखरा–१९, बाटुलेचौरका अति विपन्न नेपालीलाई ४ कोठे पक्की भवन निर्...