समाज

ओरालो लाग्दै रविन्द्र अधिकारी

पुस १७, काठमाडौँ । रविन्द्र अधिकारी चर्चामा छन् मन्त्री भएदेखि नै । यसो त उनी पहिले पनि चर्चा चाहने नेता हुन् । होचा कदका भए पनि अग्ला कुरा गर्ने उनी कस्केली जनताको प्रिय थिए कुनै बेला । मिठो स्वरमा तार्किक कुरा गर्थे । नेपाली राजनीतिका राम्रा नेताहरूमा उनको पनि नाम आउँथ्यो ।
विशेषतः कास्कीबाट देशको उच्च तहमा पुग्न सक्...

‘पशुपतिमा चोर्नेलाई पाप लाग्दैन ?’

पुस १४, काठमाडौँ । धर्मले भन्छ–चोर्नु पाप हो । ‘सेवा गरे मेवा मिल्छ’ हाम्रो मुखमा झुँडिएको वाक्य । तर, विडम्वना ! हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर अर्थात् दैनिक हजारौँ भक्तजन पुग्ने पशुपतिनाथको मन्दिरभित्रै चोरी हुन्छ । चोर्ने बाँदरले होइन । किनकि बाँदरले जुत्ता लगाउँदैन । अर्थात्, त्यहाँ नयाँ र महङ्गाखाले जुत्ता हराउँछ ।
पशुपतिनाथ ...

‘लेखनाथ पत्रकारिता पुरस्कार’ अधिकारीलाई

पुस १३, लेखनाथ । कान्तिपुर टेलिभिजनमा सक्रिय पत्रकार बसन्तराज अधिकारीले लेखनाथ पत्रकारिता पुरस्कार पाउने भएका छन् । सो पुरस्कार लेखनाथ पत्रकार मञ्चले प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरेको छ । पुरस्कार छनोट समितिको बिहीबार बसेको बैठकले कान्तिपुर टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख अधिकारीलाई यो वर्षको पुरस्कार प्रदान गर्...

‘सालको पात टपरी हुनी..’ सुपरहिट

‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको !
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको....!’

पछिल्लो समयमा भाइरल बनेको गीत हो यो । यो गीत बच्चादेखि वृद्धसम्मले रुचाएका छन् । बिहे, पार्टी र दोहोरी साँझमा मात्रै होइन, सर्वत्र यही गीत बजेको सुनिन्छ । तिहारको देउसी–भैलोमा यही गीत घन्कियो । मं...

छोरीको बिहेमा अमेरिका पुगे जनार्दन

पुस ९, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा छोरीको बिहेका लागि अमेरिका पुगेका छन् । छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गर्ने भएपछि शर्मा अमेरिका पुगेका हुन् । कविता र आलोकको बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका गएका हुन् । बिहेपछि शर्माको नाता सम्ब...

सेतीमा वालुवा तस्करी

पुस ८, पोखरा । पोखराको सेती नदिबाट अवैध रुपमा बालुवा निकाल्ने र विक्री वितरण खुलेआम हुने गरेको छ । स्थानीय सरकारले यसलाई नियन्त्रण गर्न विभिन्न कदम चाले पनि सेतीको बालुवा तस्करी अझै रोकिएको छैन ।

तीन वर्षदेखि सेती नदीमा बालुवा तस्करीको विषयमा नियमित अनुगमन गरिएको छ । अनुगमनबाट सेतीमा बालुवा ओसार्ने र निकाल्नेको जीविकाको विषयमा समेत नज...

मन्त्रीपरिषद् पुनर्गठनको माग

पुस ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अप...

‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सजिलो छैन’

पुस ४, काठमाडौं   चिया उत्पादक संघले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेको छ । संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अन्य क्षेत्रमा जस्तो सजिलो नभएको भन्दै चिया उद्योगमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसकिने बताए ।

सरका...

पोखरामा ‘शिला आर्ट’ थाल्ने को हुन् यी ?

गरीब मुलुक भए पनि हाम्रो देशमा ‘ठालु’ प्रवृत्ति बढी छ । अधिकांस मान्छेहरु पैसा कमाउन त चाहन्छन् तर, कामको नाममा सिन्को भाँच्न खोज्दैनन् । अरुलाई सल्लाह दिँदैमा उनीहरुको दिन बित्छ, महिना बित्छ, बर्ष बित्छ र जीवनै बित्छ । छोटो समयमै धनी बन्ने र अझै धनी बन्ने सपना पूरा गर्न उनीहरु जेसुकै गर्न तयार देखिन्छन् । कहिलेकाहि त यस्तो भान हुन्छ, यहाँ दय...