खेलकुद

टि-२० बरियतामा पारस खड्काको फड्को

साउन २२, काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जारि गरेको नयाँ वरियतामा राष्ट्रिय टिमका कप्तान पारस खड्काले फड्को मारेका छन्।नेपालले जुलाईमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) र मलेसियासंग २ वटा टि-२० को सिरिज खेलेको थियो। यस क्रममा नेपालले कुल ६ खेल खेल्यो। यस अघि यो वर्ष नेपालले जनवरी / फेव्रुवरिमा युएईसंग ३ वटा टि-२० खेल्यो। नेपाली खेल...

एसिया क्षेत्र छनोटमा सिंगापुरद्वारा विजयी सुरुवात

साउन ६,काठमाडौं ।आजदेखि सिंगापुरमा शुरु भएको टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको पहिलो खेलमा सिंगापुरले जित हात पारेको छ ।उक्त प्रतिस्पर्धामा सिंगापुरले कतारलाई ३३ रनले पारजित गरेको हो ।सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।कतारका लागि कप्तान तम...

विश्वकप छनौटमा नेपाल सहित अस्ट्रेलिया एउटै समूहमा

साउन २, काठमाडौँ। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा नेपालसम्मिलित समूहमा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत परेका छन् । नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरी प्रत्येक समूहमा ५-५ टिमलाई राखिएको छ।...

भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

असार २५, काठमाडौँ । बेलायतमा जारी विश्वकप क्रिकेट प्रतियोगीतामा भारतलाई १८ रनले पराजीत गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ। न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई आज खेलाइएको थियो।  म्याट हेनरी र ट्रेन्ट बोल्...

नेपाल अन्डर -१९ क्रिकेट प्रतियोगिताको फाइनलमा

असार २३, काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। उक्त खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिंग गरेको मलेसियाले ८७ रन मा नै अलआउट हुन पुगेको थियो। ८८ रनको लक्ष्य नेपालले १५।५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ब्याटिंगतर्फ रोहित पौडेलले ३१ तथा भ...

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

असार २३, काठमाडौँ। यसपाली ब्राजिलले आफ्नै भूमिमा भएको कोपा अमेरिका फूट्बल प्रतियोगिताको उपाधि जितेको छ । ब्राजिल्ले फाइनलमा पेरुलाई ३–१ ले पराजीत गरेको हो । त्यसमा ग्याब्रिएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए । जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल थपे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए। ब्राजिल...

मेस्सीलाई रातो कार्ड , अर्जेन्टिना तेस्रो स्थानमा

असार २२, काठमाडौँ ।कोपा अमेरिका २०१९ मा अर्जेन्टिनाले तेस्रो स्थान प्राप्त गर्यो र उक्त खेलमा लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो पल्ट रातो कार्ड खाएका छन् । नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले एक -एक गोल गरे ।तनावपूर्ण खेलमा मेसी र चिलीक...

नेपाल समूह बिजेता बन्दा सिंगापुर २१७ रनले पराजित

असार २०,काठमाडौँ। एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा नेपाल समूह "ए को विजेता हुँदै सेमिफनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको हो  ।टस जितेर पहिले ब्याटिंग गरेको नेपालले मात्र ४ ...

कोपा अमेरिका उपाधिका लागि पेरु र ब्राजिल भिड्ने

असार १९ , काठमाडौँ। कोपा अमेरिका फूटबल प्रतियोगिता यतिबेला ब्राजिलमा भैरहेको छ। आज विहान भएकोअन्तिम सेमिफाइनल खेलमा साविक बिजेता चिलीलाई हराउंदै पेरु फाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा पेरुले चिलीलाइ ३-० गोलले पाखा लागेको थियो। विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि पेरुले आयोजक राष्ट्र ब्राजिलसँग जुलाई ७ मा खे...

अर्जेन्टिना र ब्राजिल बीचको सेमीफाइनल जुलाई २ मा

असार १६, काठमाडौँ । ४६ औं  संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता यतिबेला ब्राजिलमा संचालन भैरहेको छ। क्वाटरफाइनल चरणका सबै खेलहरु समाप्ति संगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ। पहिले सेमीफाइनल खेल आगामी जुलाई २ तारिखका दिन आयोजक राष्ट्र ब्राजिल र अर्जेन्टिना बीच हुने भएको छ। अघिल्लो दुई संस्करणको फाइनल खेलेको अर्जेन्टिना र ब्राजिल बीचको ...

पारस खड्काको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली घोषणा

असार १५, काठमाडौँ।   टि-२० विश्वकप छनोटका लागि नया राष्ट्रिय क्रिकेट टोलीको  घोषणा गरिएको छ। विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रिय छनोटका लागि राष्ट्रिय टिमको घोषणा भएको हो। आइतबार घोषणा भएको राष्ट्रिय टिममा पारस खड्काको कप्तानीमा १४ सदस्य रहने छन्।  यस अघि राष्ट्रिय टिममा रहेका आरिफ शेख, भिम सार्की तथा सन्दिप जोर यसपाली टिममा पर्न सकेनन्।सिं...