खेलकुद

पोग्बाको गोलमा म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम तेस्रो स्थानमा उक्लियो

वैसाख १, काठमाडौँ । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई २-१ गोलले पराजित गर्न सफल भएको छ । म्यानचेस्टरका लगि दुवै गोल फ्रान्सेली खेलाडी पाउल पोग्बाले गरेका हुन् ।

खेल सुरु भएको १९औँ मिनेटमा पोग्बाले गोल गरेका थिए । दोस्रो हाफको ५५औँ मिनेटमा वेस्टह्यामका फिलिपे एण्डरसनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि...

आइपिएल : कलकत्तालाई पराजित गर्दै दिल्ली लिगको चौथो स्थानमा

चैत ३०, काठमाडौँ । आइपिएल क्रिकेट लिगमा हिजो साँझ कलकत्ताको इडेन गार्डेन क्रिकेट मैदानमा भएको खेलमा दिल्ली क्यापिटल्सले कलकत्तालाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ्ग रोजेको दिल्लीले कलकत्तालाई २० ओभरमा १७८ रनमा समेटेको थियो । कलकत्ताका लगि सुबनम गिलले ६५ रन तथा आन्द्रे रशेलले ४५ रन हानेका थिए।  दिल्लीको बलि...

आइपिएल : चेन्नाइद्वारा राजस्थान पराजित

चैत २९, काठमाडौँ । आइपिएल क्रिकेट अन्तरगत हिजो श्वामीमानसिं स्टेडियम जयपुरमा भएको खेलमा राजस्थान रोयललाई महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइले अन्तिम ओभरमा पराजित गर्न सफल भएको छ ।

टस हारेर ब्याटिङ्ग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ्गमा आएको चेन्नाइले अन्तिम ओभरको अन्तिम बलम...

युरोपा लिग : आर्सनल र चेल्सीको जित

चैत २९, काठमाडौँ । युरोपा लिगको पहिलो लेगमा प्रिमियर लिग टोली आर्सनल र चेल्सीले जित निकाल्न सफल भएका छन् ।

हिजो राती भएको खेलमा आर्सनलले इटालीको नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । इमिरेटस स्टेडियममा भएको खेलमा आर्सनलका आरोन राम्सेले एक गोल गरेका थिए भने एक गोल उपहारमा प्राप्त गरेको थियो ।

युरोपा लिगकै...

आइपिएलमा मुम्वईले पञ्जावलाई हरायो

चैत २८, काठमाडौँ । जारी सिजनको आइपिएल क्रिकेटमा मुम्वई इण्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ३ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको किङ्ग्स इलेभेनले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १९७ रन हानेको थियो । लोकेश रावलले १०० रन तथा क्रिस गेलले ६० रनको योगनाद दिएको खेलमा मोहम्मद सामीले पञ...

म्यानचेस्टर युनाइटेडको उपहार गोलमा बार्सिलोना विजयी

चैत २८, काठमाडौँ । बार्सिलोनाले च्याम्पियन्स लिगको आफ्नो पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गर्न सफल भएको छ । ओर्ल्ड ट्राफोडमा भएको क्वाटरफाइनलको पहिलो लेगमा म्यानयुले बार्सिलोनालाई उपहार गोल दिएको हो ।

पिएसजीसँग सनसनिपूर्ण खेलमा कमब्याक हुदैँ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको ओले गनरको म...

आइपिएल – चेन्नाइद्वारा कोलकोत्ता पराजित

चैत २७, काठमडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तरगत हिजो भएको खेलमा चेन्नाइ सुपर किङ्ग्सले कोलकोत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । 

चेन्नाइको चिन्दामबरम रंगशालामा भएको खेलमा टस हारेर पहोले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनाएको थियो । आन्द्रे रशेलले ५० रन बनाउनु बाहेक अन्य कु...

च्याम्पियन्स लिग : लिभरपुलले जित्दा म्यानचेस्टर सिटी भने टोटनह्यामसँग पराजित

चैर २७, काठमाडौँ । च्याम्पियन्स लिग अन्तरगत भएको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल र टोटनह्यामले जित निकालेका छन् । हिजो राती भएको खेलमा लिभरपुलले पोर्टोलाई २-० गोलले तथा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेका हुन् ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

चैत २६, काठमाडौँ । युरोपको सर्वोत्कृष्ट क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदै छ । आजराती नेपाली समय अनुसार पौने एक बजे क्वाटरफाइनलका दुई खेलहरु हुने छन् ।

चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

चैत २६, काठमाडौँ । प्रिमियर लिग अन्तरगत हिजो भएको खेलमा चेल्सीले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिगमा छनोट हुनका लागि चेल्सीसँगै टोटनहम्, आर्सनल र म्यानचेस्टर युनाइटेड पनि संघर्षरत छन् ।

खेलको २४औँ मिनेटमा बेल्जियन फर्वाड इडेन हजार्डले आकार्षक गोल गर्दै ...

आइपिएल क्रिकेटः दिल्लीले टस जित्दै बलिङ्ग रोज्यो

चैत २४, काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट अन्तरगत् आज ब्यांग्लोरको चिन्नाश्वामि रंगसालामा रोयल च्यालेन्जर्स ब्यांगलोर र दिल्ली क्यापिटल्सले यो सिजनको आइपियलमा २०औँ  खेल खेल्दैछन् । जसका लगि दिल्लीले टस जितेर बलिङ्ग रोजेेको छ । 

लिभरपुल शिर्षस्थानमा उक्लियो

चैत २४, काठमाडौँ । प्रिमियर लिग फुटवलमा लिभरपुल फेरी शिर्षस्थानमा पुगेको छ । हिजो भएको खेलमा साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल म्यानचेस्टर सिटीभन्दा २ अंक माथी रहँदै शिर्षमा पुगेको हो । सेन्ट म्यारी स्टेडियममा भएको खेलमा नावी केइटा, मोहम्मद सलाह र जेम्स हेण्डरसनले लिभरपुलका लागी गोल गरेका थिए । साउथह्याम्प...