खेलकुद

सन्दिप लामिछाने आज हैदरावादसँग खेल्दै

चैत २१, काठमाडौँ । जारि इण्डियन प्रिमियर लिग टि-२० क्रिकेटमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा नेपाली स्पिनर सन्दिप लामिछानेले दिल्लीको प्लेइङ्ग सेटमा स्थान बनाएका छन् ।

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समय अनुसार साँझ सवाआठ बजेबाट सुरुहुने खेलमा दिल्लीले हैदारावादलाई पराज...

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्षस्थानमा उक्लियो

 

चैत २१, काठमाडौँ । प्रिमियर लिग अन्तरगत म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २-० गोलअन्तरले पराजित गर्न सफल भएको छ । खेल सुरु भएको छैठौँ मिनेटमानै सिटीका केभिन डेब्रुएनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । हाफटाइम हुनु भन्दा एक मिनेट अगाडि लोरेइ सानेले गोल गरि अग्रता दोब्बर पारेसँगै सिटी जित हासिल गर्न सफल भय...

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित

चैत २०, काठमाडौँ । गतसाता मात्र अन्तरिम प्रशिक्षकबाट पूर्णकालीन प्रशिक्षकमा नियुक्त भएका ओले गनरको म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । हिजो भएको प्रिमियर लिगको ३२औँ खेलमा उल्फह्याम्पटमसँग म्यानचेस्टर युनाइटेड २-१ गोल अन्तरले पराजित भएको हो ।

फ्रेडको पासमा स्कट म्याकटोमेनिले २७औँ मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई अग...

युरोकप छनोटमा रोनाल्डो घाइते

चैत १२, काठमाडौँ । युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले सर्बियासँग १–१ गोलको बराबरी खेलेको छ । खेलको ३०औँ मिनेटमा नै पोर्चुगलले आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डोलाइ ईन्जुरी सहित मैदानबाट बाहिर पठाउन बाध्य भएको थियो । उनलाई ह्यामस्ट्रिङ्ग ईन्जुरी भएको बताइएको छ ।

उक्त इन्जुरीलाई लिएर आफ्ना शुभचिन्तकहरुलाइ...

युरोकप छनोटमा जर्मनीद्वारा नेदरल्याण्ड पराजित

चैत ११, काठमाडौँ । युरोकप छनोट ग्रुप सि अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्ड आफ्नै होममा जर्मनीबाट पराजित भएको छ ।
निको सुल्जको पासमा म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्ने लोरेई सानेले खेल सुरु भएको १५ औँ मिनेटमा पहिलो गोलमार्फत जर्मनीलाई अग्रता दिलाए भने ३४औँ मिनेटमा सर्गि न्यार्बीले जर्मनीको लागि गो...

रामपुर कृषि क्याम्पसमा अन्तरकलेज स्तरीय फुटबल प्रतियोगिता हुने

चैत ११, काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय,रामपुर चितवनमा अन्तर कलेज स्तरिय नकाआउट फुटबल प्रतियोगिता हुने भएको छ । अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिले सहिदहरुको सम्मान तथा श्रद्धाञ्जली कार्यक्रमको रुपमा चितवन जिल्ला तथा बाहिरका कलेजहरुले भाग लिन पाउने गरि प्रतियोगिताको आयोजना गरेको हो ।

चैत्र १२ गतेबाट...

कतार विरुद्ध खेल्दै नेपाल

चैत १०, काठमाडौँ । एएफसि अण्डर २३ च्याम्पिएनसिप फुटबल अन्तरगत नेपालले आज आयोजक राष्ट्र कतारसँग समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार राती ९ बजेर ४५ मिनेटमा कतारको दोहा स्पोर्ट्स सिटीमा हुने खेलमा नेपालको तर्फबाट गोल किपरमा अर्पण कार्की रहने छन् भने रक्षापङ्तिमा सुमन अर्याल, अनन्त तामाङ्ग, दि...

मेस्सी र रोनाल्डो गोल विहीन

 चैत १०, काठमाडौँ । विश्वकप फुटबल सकिए पछि राष्ट्रिय टोलिबाट पहिलो खेल खेल्ने क्रममा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले भेनेजुयला सँगको मैत्रिपुर्ण खेलमा हार वेहोर्नु परेको छ । त्यस्तै युरोकपको साविक बिजेता रहेको क्रिस्टियानो रोनाल्डोको पोर्चुगाली टोली बराबरीमा रोकिएको छ ।

स्पेनको एट्लेटिको म्याड्रिडको ग्राउण्डमा ...

साफ च्याम्पिएनसिप फुटबलमा नेपाल ३-१ ले पराजित

चैत ८, काठमाडौँ । पाचौँ साफ च्याम्पिएनसिप फुटबलमा नेपाल ३-१ को गोलअन्तरले पराजित भएको छ । उपाधिका लागी भएको खेलमा भारतको तर्फबाट खेल सुरु भएको २६ औं मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् ।

३३ औं मिनेटमा नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत आकर्षक गोल गर्दै खेललाई बराबरी गरे पनि नेपालले खेलमा अग्...

च्याम्पिएन्स लिगको क्वाटर फाईनल ड्र सार्वजनिक

चैत १, काठमाडौँ । युरोपेली क्लब फुटबलको सर्वोच्च खेल च्याम्पिएन्स लिगको क्वाटर फाईनल ड्र सार्वजनिक भएको छ । जसमा सन् २००९ र २०११ मा फाईनलमा भिडेका दुईटिम बार्सिलोना र म्यानचेस्टर युनाईटेड यो पटक भने क्वाटर फाईनलमै भिड्ने भएका छन् ।

ईङ्गलिस फुटबल टोली टोट्नहम र म्यानचेस्टर सिटी एक-आपसमा खेल्ने भएका छन् भने लिभरपुलले पो...

युरोपा लिगमा चेल्सी र आर्सनलको जित

चैत १, काठमाडौँ । युरोपियन फुटबलको अर्को चर्चित प्रतियोगिता युरोपा लिगमा ईङ्गलिस दुई फुटबल क्लबले प्रि-क्वाटर फाईनलको अन्तिम खेलमा जित दर्ता गर्न सफल भएका छन् । गए राती युक्रेनको किभमा भएको खेलमा चेल्सीले घरेलु टोली डाएनामो किभलाई ५-० गोल अन्तरले पराजीत गरि समग्रमा ८-० को जीत निकाल्दै युरोपा लिगको अर्को चरणमा प्रवेश गर्न सफल ...

च्याम्पिएन्स लिग र रोनाल्डोको चमत्कार

गत हप्ताको मंगलबार र बुधबार युरोपेली च्याम्पिएन्स लिगमा सनसनीपूर्ण खेलहरुको मजा दर्शककले लिन पाए । स्पेनको म्याड्रिडमा ईटालीएन जाईन्ट जुभेन्टसले राउण्ड १६को पहिलो लेगमा २-०को गोल अन्तरले खेल सक्काए पछि दोस्रो लेगमा क्रिस्टियानो रोनाल्डोको प्रदर्शन म्याड्रिडमा जस्तै भयो भने च्याम्पिएन्स लिगबाट जुभेन्टस बाहिरिने छ र मिसिमिलानो एलेग्रिलाई पुरानै...