स्थानीय सरकार

कार्यालयमै बस्दैनन् जनप्रतिनिधि

माघ २०, दमौली । सरकारी कर्मचारी कार्यालयमा बस्दैनन् भनेर आलोलना भइरहन्छ । काममा ढुलासुस्ति हुँदा जनताले सास्ती खेप्नु परिरहेको छ ।

सरकारी काम छिटो र सहज बनाउन सरकारले विभिन्न कदम पनि चालिरहेकै छ । तर कर्मचारी मात्रै होइन, जनप्रतिनिधि पनि कार्यालयमा नबसेको गुनासो आउन थालेको छ । जनताले ‘गाउँगाउँमा सिंहदरबार’ मात्रै होइन...