नेपाल प्रहरी

२२ हजार दरबन्दी थप्न नेपाल प्रहरीको माग

बैशाख १०, काठमाडौँ । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीक...

पास मात्रै होइन, झोला खोलेर देखाएपछि मात्रै छिर्न पाइन्छ ‘सिंहदरबार’

चैत ११, काठमाडौँ । अघिपछि पास देखाएपछि सिंहदरबार छिर्न पाइन्थ्यो । तर आइतबारबाट भने प्रहरीले सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गर्न थालेको छ । सुरक्षा चुनौती बढेकाले प्रहरीले सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

सुरक्षा जाँचका कारण सिंहदरबारको दक्षिणी गेटमा लामो लाइन हुन थालेको छ । आइतबार त माइतीघर मण्डलासम्मै लाइन पु...

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : ‘दलाली र चाकडी नगर्नू !’

माघ २९, काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

...

प्रहरीमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री

माघ २९, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले प्रहरीमा राजनीति हस्तक्षेप नभएको दावी गरेका छन् । कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने थापाको भनाई छ । राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि उनले आग्रह गरेका छन् ।

नेपाल प्रहरीको तालिम केन्द्रमा ...

‘उत्कृष्ट अनुसन्धानकर्ता’ कृष्ण पगेनी पुरस्कृत

माघ २९, काठमाडौँ । नेपाल प्रहरीका डिएसपी कृष्ण पगेनी उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रही इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक आयोगको अनुसन्धान कार्यमा पुर्याएको योगदानको कदर गर्दै पगेनीलाई आयोगले पुरस्कृत गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना...

निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्छ : प्रधानमन्त्री

पुस १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । एआइजीको तहबाट अनुसन्धान गरेको र घटना आश्चर्यजनक भएको पनि ओलीको भनाई छ । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी ...