केन्द्र सरकार

मेलम्चीमा विदेशी कम्पनीले ठग्यो, चिन्तामा छौँ : मन्त्री मगर

फाल्गुण २, काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनमा विदेशी कम्पनीले ठगेको र चिन्तामा परेको बताएकी छिन् । बिहीबार संसदको अर्थ समितिमा बिना बोलिन् ‘एउटा विदेशी कम्पनीले ठगेर गएको छ, हामीलाई चिन्ता छ । तर कानूनतः हामीलाई त्यो तिर्नुपर्ने प्रारुप छैन ।’ सीएमसी फर्किएसम्म अर्को विकल्पमा नजाने बिनाले बताईन् ।...

सरकार छाड्ने फोरमको चेतावनी

माघ २२, काठमाडौँ । सत्तारुढ दल संघीय समाजवादी फोरमले संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका विषयमा सरकार गम्भीर नबने सरकारबाट फिर्ता हुने चेतावनी दिएको छ । सरकारमै बसे पनि आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको समेत प्रमुख सचेतक उमाशंकर अगरियाले बताएका छन् ।

कानुन निर्माणमा भइरहेको ढिलाइ, भ्रष्टाचार, ...

निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्छ : प्रधानमन्त्री

पुस १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । एआइजीको तहबाट अनुसन्धान गरेको र घटना आश्चर्यजनक भएको पनि ओलीको भनाई छ । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी ...

नेतालाई सुझाव : ‘तुलसी’ चिन्नुस् !

पुस १०, काठमाडौँ । सत्तारुढ दल नेकपाका युवा नेता नरेश रोकायले पार्टीका नेताहरुलाई तुलसी गिरीबाट पाठ सिक्न सुझाव दिएका छन् । तुलसी गिरीजस्तै छुचुन्द्रो प्रवृत्ति भएका व्यक्तिहरु बर्तमान सरकारका महत्वपूर्ण कामकारबाही प्रभाव पार्न सक्रिय रहेकोमा उनले चिन्ता समेत जाहेर गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बि.स. २०१० मा तु...