दायाँतर्फ फर्केर किन नसुत्ने ? यस्तो छ कारण

   comment 0

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्वोधन गर्ने तयारी भइरहँदा पत्रकारसहितको हाम्रो एक टोली सडकमार्ग प्रयोग गरेर रारा तालसम्म पुग्यो । आखिर कसरी पुग्न सकिन्छ रारा ? यसको जानकारी लिन चाहने मित्रहरुलाई हाम्रो अनुभव काम लाग्न सक्छ ।

तल हेर्‍यो छाँगेभिर, माथि अग्लो पहाड ! भिरको वीचमा खोपिएको सडके । जति सवारी साधनको चौडाइ छ, त्यति नै बाटोको चौडाइ पनि । यही हो, रारासम्मको यात्रा गर्दा कालीकोट मान्मदेखि नाग्मसम्मको सडकको व्यथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *